Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ रोटरी लुम्बिनी स्टार्सको पदास्थापन सम्पन्न
बुटवलमा आजदेखि ४५ दिने बारिष्ठा र एडभान्स ब्युटिसिएन तालिम सुरु

बुटवलमा आजदेखि ४५ दिने बारिष्ठा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
नेपाल प्रहरीको ३३ औँ महानिरीक्षक (आईजीपी)मा दान बहादुर कार्की नियुक्त

नेपाल प्रहरीको ३३ औँ महानिरीक्षक...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
लुम्बिनी प्रदेश सभाको हिउँदे अधिवेशन मंसिर ८ गते आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस

लुम्बिनी प्रदेश सभाको हिउँदे अधिवेशन...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago

रोटरी लुम्बिनी स्टार्सको पदास्थापन सम्पन्न

संसारपोस्ट संवाददाता · २७ असार २०७७ · 0
रोटरी लुम्बिनी स्टार्सको पदास्थापन सम्पन्न
50
SHARES
ShareTweet

सैनामैना २७ असार
रोटरी क्लव अफ लुम्बिनी स्टार्सको शनिबार एक कार्यक्रमको बीच बुटवल पदास्थापन कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथी जोन २० का ए.जी. राजकुमार गुप्ताले छोटो समयमा क्लवले राम्रो काम गरेकोमा खुसी ब्यक्त गदै यस बर्ष पनि समाजमा प्रभाव पार्ने खालका कार्यक्रम गरेमा क्लवको उचाई अझ माथी बढ्ने बताउनु भयो ।
विशिष्ठ अतिथी एजाज आलमले आफुहरुले स्पोन्सर गरेको क्लवहरुले राम्रो काम गरिरहेको र यस क्लवले अझ राम्रा कार्यक्रमहरुलाई अगाडी बढाउनेमा आफु ढुक्क रहेको बताउनु भयो ।
स्थापना बर्षमा हरेक क्षणमा आफु सधै साथमा रहकाले र यस बर्ष पनि भरपुर सहयोग गर्ने समेत बताए ।
क्लवले सन् २०२०–२१ का लागि बाल कृष्ण पाण्डेको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ ।
क्लवको आइपिपिमा यादव भण्डारी, प्रेसिडेन्ट इलेक्टमा सुमन बस्याल, प्रेसिडेन्ट नोमिनीमा मुक्तिराम पन्थी, उपाध्यक्षमा मोहन न्यौपाने, सचिवमा बिक्रम क्षेत्री, कोषाध्यक्षमा धुर्व कोइराला चयन हुनुभएको छ ।
त्यस्तै सह–सचिवमा सुरज थापा मगर, सह–कोषाध्यक्षमा सन्तोष पौड्याल, डाइरेक्टर चेयर एडमिनिस्ट्रेसनमा रितेश ज्ञवाली, युथ सर्भिस चेयरमा राजिव गौतम, डाइरेक्टर चेयर मेम्बरसिपमा राहुल कशौधन, डाइरेक्टर चेयर पब्लिक इमेजमा अर्जुन गिरी रहनुभएको क्लवले जनाएको छ ।
यसैगरी डाइरेक्टर चेयर सर्भिस प्रोजेक्टमा विष्णु रसाइली, डाइरेक्टर चेयर टिआरफमा अभिशेष गुप्ता, सर्जन्ट एट आम्र्समा जनक दमासे, सर्जन्ट एट आम्र्स सेकेण्डमा प्रकाश पन्थी, रोट्रयाक्ट कोर्डिनेटर चेयरमा साजन भण्डारी र इडिटरमा प्रकाश खरेल रहनु भएको छ ।
कार्यक्रममा रोट्याक्ट क्लव अफ लुम्बिनी स्टार्सको चार्टर सेरोमोनी पनि सम्पन्न गरिएको छ ।
रोट्याक्ट क्लव अफ लुम्बिनी स्टार्सको अध्यक्ष बिमल ढकालको नेत्तृवमा ३५ जना नयाँ सदस्यहरुलाई चार्टर प्रमाण पत्र र रोट्याक्ट पिन लगाएर स्वागत गरिएको थियो ।
कार्यक्रममा जोन १२ का जेडआरआर धनन्जय बण्रवाल, रोटरी क्लव अफ बुटवल साउथका अध्यक्ष प्रेम भुर्टेल, रोटरी क्लव सेन्टल बुटवलका अध्यक्ष बाबुराम भट्टराई, रोटरी क्लव सेन्टल बुटवलका निवर्तमान अध्यक्ष राजेन्द्र कार्की, रोटरी बर्ष २०१९–२० जोन १६ का ए.जी. इन्द्र रिसाल लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । रोटरी क्लव अफ लुम्बिनी स्टार्सको संस्थापक अध्यक्ष यादव भण्डारीले नव निर्वाचित अध्यक्ष बाल कृष्ण पाण्डेलाई कलर लगाएर पदहस्तारण गर्नु भएको हो ।
कार्यक्रममा रोटरी बर्ष २०२०–२१ को क्लव डारेक्टरीको विमोचन पनि गरिएको थियो ।
कार्यक्रम क्लवका प्रेसिडेन्ट इलेक्ट तथा कार्यक्रम संयोजक सुमन बस्यालको स्वागत, रोटरी बर्ष २०२०–२१ का सचिव बिक्रम क्षेत्रीको धन्यवाद तथा रोटरी बर्ष २०१९–२० का सचिव मुक्तिराम पन्थीको सञ्चालनमा भएको हो ।

≪ Previous Post

शिक्षिकाद्धारा बृद्धाश्रममा जन्म दिन

Next Post ≫

मृत्यु भयो भनेर क्रिया बसेको नौ दिनमा गुल्मीका श्यामचरण जीवितै भेटिए

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

news@sansarpost.com | sales@sansarpost.com

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क