Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ मजदुर र ब्यवसायीका समस्या समाधान गर्न ट्रेड युनियन काँग्रेस तिलोत्तमा नगर समितिको माग
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

मजदुर र ब्यवसायीका समस्या समाधान गर्न ट्रेड युनियन काँग्रेस तिलोत्तमा नगर समितिको माग

संसारपोस्ट संवाददाता · २४ असार २०७७ · 0
मजदुर र ब्यवसायीका समस्या समाधान गर्न ट्रेड युनियन काँग्रेस तिलोत्तमा नगर समितिको माग
130
SHARES
ShareTweet

बुटवल,२४ असार । नेपाल ट्रेड युनियन काँग्रेस तिलोत्तमा नगर समितिले समस्यामा परेका मजदुहरुको समस्या समाधान र राहत ब्यवस्थापन लगायतका माग राखेर तिलोत्तमा नगरपालिकामा ज्ञापन पत्र बुझाएको छ ।
नेपाल ट्रेड युनियन काँग्रेस तिलोत्तमा नगर समितिका सभापति भरतप्रसाद भुसालको नेतृत्वमा गएको पदाधिकारी तथा सदस्यहरु सहितको टोलीले कोरोना भाइरसका कारण उत्पन्न विषम परिस्थितिले समस्यमा परेका मजदुरहरुको समस्या समाधान लगायतका ५ बुंदे माग सहित तिलोत्तमा नगर प्रमुख बासुदेव घिमिरेलाई ज्ञापनपत्र बुझाएको हो ।
ज्ञापन पत्रमा मजदुरहरुलाई जिविकोपार्जनका लागि उचित राहतको व्यवस्था हुनुपर्ने, उद्योगी व्यवसायीहरूलाई बैंक व्याज, घरभाडा र स्थानीय करमा छुट दिनुपर्ने, श्रमिकहरुको कोरोना बिमा र पिसिआर परिक्षणको व्यवस्था गरिनुपर्ने लगायतका ५ बुदे माग गरिएको ट्रेड युनियन काँग्रेस तिलोत्तमा नगर समितिका सचिव राजकुमार वाग्लेले जानकारी दिनुभयो ।

≪ Previous Post

आज मिति २०७७ आषाढ २२ गते सोमवार तदनुसार 6 july 2020

Next Post ≫

लायन्स क्ल्ब अफ मणिग्रामद्वारा मैनादेबी अनाथ आश्रममा खाद्यान्न र मास्क सहयोग

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क