Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ सिंह कम्प्लेक्स बुटवलका व्यबसायीलाई एक महिनाको भाँडा छुट
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा सम्पन्न

श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा...

धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

सिंह कम्प्लेक्स बुटवलका व्यबसायीलाई एक महिनाको भाँडा छुट

संसारपोस्ट संवाददाता · ८ असार २०७७ · 0
सिंह कम्प्लेक्स बुटवलका व्यबसायीलाई एक महिनाको भाँडा छुट
80
SHARES
ShareTweet


बुटवल, ८ असार
बुटवलको अमरपथमा रहेको सिंह कम्प्लेक्समा व्यबसाय गर्ने व्यबसायीलाई एक महिनाको भाडा छुट भएको छ । विश्वमा कोरोना भाईरस (कोभिड–१९) को महामारीका कारण व्यापार व्यबसाय चौपट भएका बेला व्यबसायीलाई केही भएपनि राहत होस भन्ने उद्देश्यले भाडा छुट गरिएको कम्प्लेक्सका सञ्चालक महेशमान सिंहले बताउनु भयो ।
बुटवल उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष समेत रहनुभएका सिंहले व्यबसायिक हक हितकालागि संघका तर्फबाट पनि पहल भईरहेको र आफूले व्यक्तिगत रुपमा गर्न सक्ने आफ्नो कम्प्लेक्समा व्यबसाय गर्ने व्यबसायीलाई राहतकालागि भाडा छुट गरिएको बताउँदै व्यबसायीलाई सहुलियत प्रदान गर्न समेत आम रुपमा आह्वान गर्नुभएको छ ।

≪ Previous Post

रुपन्देहीमा वालवालिकाका लागि रोटाखोप सञ्चालन गरिदै

Next Post ≫

देशभरका ट्रक व्यवसायीद्वारा प्रधानमन्त्रीलाई ८ बुदे ज्ञापन पत्र

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क