Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ जातीय बिभेद बिरुद्ध धकधईका युवाहरुद्वारा प्रदर्शन
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

जातीय बिभेद बिरुद्ध धकधईका युवाहरुद्वारा प्रदर्शन

संसारपोस्ट संवाददाता · १७ जेष्ठ २०७७ · 0
जातीय बिभेद बिरुद्ध धकधईका युवाहरुद्वारा प्रदर्शन
60
SHARES
ShareTweet

भैरहवा, १७ जेठ । रोहिणी गाउँपालिका अन्तर्गत धकधईका युवाहरुले जातीय बिभेद बिरुद्ध ऐक्यवद्धता जनाएका छन् । उनीहरुले शुक्रबार एक कार्यक्रमको आयोजना गरी जातीय बिभेद गर्नेलाई कार्यवाहीको माग गरेका छन् ।
पछिल्लो समय मुलुकमा बढ्दै गई रहेको जातीय बिभेद बिरुद्धमा आवाज उठ्दै गईरहेका छन् । पछिल्लो समय देशमा जातीय बिभेदको क्रुर रुपहरु अगाडी आउदा दलित समुदाय मात्र नभई सम्पूर्ण देश नै आक्रोशित बनेको छ । बिभिन्न गैरदलित संघ संस्थाहरु पनि जातीय बिभेद बिरुद्ध आन्दोलित भएका छन् । यसैक्रममा धकधईका युवाहरुले पनि आन्दोलनमा ऐक्यवद्धता जनाएका छन् ।
स्थानीय समाजसेवी भोला क्षेत्रीको अगुवाईमा धकधईका युवाहरुले बिभिन्न प्लेकार्ड सहित जातीय बिभेद गर्नेलाई कार्यवाहीको माग गरेका छन् । रोहिणी गाउँपालिकाको धकधई चोकमा आयोजना भएको ¥याली तथा कोण सभामा बोल्दै क्षेत्रीले अहिलेको अवस्थामा पनि जातको आधारमा भेदभाव गर्नु निन्दनीय रहेको बताउनुभयो ।
दलितको हत्या बन्द गर, जातीय बिभेद अन्त्य गरौं, देवदह घटनाका दोषीलाई कार्यवाही गर, रुकुममा भएको हत्याको अपराधीलाई कार्यवाही गर, लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर युवाहरुले प्रदर्शन गरेका थिए ।

≪ Previous Post

गुल्मेली सम्पर्क समाज रुपन्देहीको १७ औं स्थापना दिवस

Next Post ≫

जनमुक्ति पार्टीको माग:कोरोनाविरुद्ध लड्न सर्वदलीय संयन्त्र बनाऊ

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क