Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "मुख्य समाचार" (Page 54)

मुख्य समाचार

कृषि सरह ब्याजदरमा कर्जा दिन पेट्रोलियम व्यवसायीको सरकारसंग माग

कृषि सरह ब्याजदरमा कर्जा दिन पेट्रोलियम व्यवसायीको सरकारसंग माग

संसारपोस्ट संवाददाता · ३१ भाद्र २०८१ · 0

बुटवल । कृषि सरह ब्याजदरमा कर्जा सुविधा उपलब्ध गराउन रुपन्देहीका पेट्रोलियम व्यवसायीले सरकारसंग माग गरेका छन् । पेट्रोलियम व्यवसाय अत्यावश्यक र सेवामुखी भएको र सरकारले तोकेको मूल्यमा विक्री वितरण गर्नुपर्ने भएकाले पेट्रोलियम व्यवसायलाई कृषि सरह व्याजदरमा कर्जा दिनुपर्ने पेट्रोलियम व्यवसायीको माग छ । पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशन रुपन्देहीको १९ औं वार्षिक साधारण सभामा बोल्ने पेट्रोलियम […]

भन्सार छलीका अबैध सामान रुपन्देही प्रहरीको नियन्त्रणमा

भन्सार छलीका अबैध सामान रुपन्देही प्रहरीको नियन्त्रणमा

संसारपोस्ट संवाददाता · ३१ भाद्र २०८१ · 0

भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतबाट खटिएको प्रहरी टोलीले बिभिन्न मितिमा जिल्लाका बिभिन्न स्थानहरुमा चेकजाच गर्ने क्रममा भारतबाट नेपाल तर्फ अबैध रुपमा भन्सार छली चोरी निकासी÷पैठारी गरेको अवस्थामा ३ लाख बढिको अबैध सामान बरामद गरेको छ । प्रहरीले चिनी २९ बोरा १४५० के.जी., प्याज ६ वोरा ३०० के.जी, तरकारीमा औषधि छर्ने पम्प १३५० […]

बागलुङमा सरकारी नम्बर प्लेटको गाडी दुर्घटना : पुथा गाउँपालिका उपाध्यक्षसहित तीनजनाको मृत्यु

बागलुङमा सरकारी नम्बर प्लेटको गाडी दुर्घटना : पुथा गाउँपालिका उपाध्यक्षसहित तीनजनाको मृत्यु

संसारपोस्ट संवाददाता · २८ भाद्र २०८१ · 0

बागलुङ । बागलुङको गलकोट नगरपालिका–२ भुङ्खानीमा भएको जीप दुर्घटनामा परी तीनजनाको मृत्यु भएको छ । दुर्घटनामा एकजना गम्भिर घाइते भएका छन् । बागलुङ प्रहरीका अनुसार दुर्घटनामा दुई महिला र एक पुरुषको मृत्यु भएको हो । मृतक मध्ये एक महिलाको मात्र शव पहिचान भएको छ । उक्त शव पूर्वी रुकुमको पुथा उत्तरगंगा गाउँपालिकाकी उपाध्यक्ष भूपेन्द्रा बुढाको […]

इन्जिनियर्स एशोसिएसनको नेतृत्व चयनका लागि मतदान जारी

इन्जिनियर्स एशोसिएसनको नेतृत्व चयनका लागि मतदान जारी

संसारपोस्ट संवाददाता · २८ भाद्र २०८१ · 0

काठमाडौं । इन्जिनियर र आर्किटेक्टहरूको छाता संगठन नेपाल इन्जिनियर्स एशोसिएसनको ३४औं कार्यकारिणी समिति तथा तेस्रो प्रादेशिक समिति चयनका लागि मतदान जारी छ । शुक्रबार (आज) बिहान ८ बजेदेखि साँझ पाँच बजेसम्म हुने मतदानका लागि सातै प्रदेशमा मतदान केन्द्र तोकिएको छ । आज हुने निर्वाचनबाट केन्द्रमा १८ जना र प्रदेशमा १६ जना केन्द्रीय समिति सदस्यसहित सदस्य […]

उद्योगी ब्यवसायीलाई अनावश्यक दुःखदिने र धरपकड गर्ने कार्य हुंदैन : प्रमुख कर अधिकृत पोख्रेल

उद्योगी ब्यवसायीलाई अनावश्यक दुःखदिने र धरपकड गर्ने कार्य हुंदैन : प्रमुख कर अधिकृत पोख्रेल

संसारपोस्ट संवाददाता · २६ भाद्र २०८१ · 0

तिलोत्तमा । आन्तरिक राजश्व कार्यालय भैरहवाका पं्रमुख कर अधिकृत पे्रमराज पोखरेलले आफ्नो कार्यकालमा कुनै पनि उद्योगी ब्यवसायीलाई अनावश्यक दुःखदिने र धरपकड गर्ने कार्य नहुने बताउनु भएकोछ । तिलोत्तमा उद्योग वाणिज्य संघ रुपन्देहीले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै प्रमुख कर अधिकृत पोखरेलले उद्योगी ब्यवसायीलाई निर्धक्क भएर आफ्ना उद्योग व्यवसाय चलाउन आग्रह गर्दै कर कार्यालय […]

लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री कुर्मीले दिए राजीनामा

लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री कुर्मीले दिए राजीनामा

संसारपोस्ट संवाददाता · २६ भाद्र २०८१ · 0

बुटवल । लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री बादशाह कुर्मीले मन्त्री पदबाट राजीनामा दिनुभएको छ । बाँकेकी एकल महिला निर्मला कुर्मीलाई अपहरण र बेपत्ता पार्ने कार्यमा संलग्न भएको आरोप लागेका मन्त्री कुर्मीलाई बर्खास्त गर्न माग गर्दै महिला अधिकार मञ्च बाँके सहित विभिन्न संघ–संस्थाले एक महिनादेखि काठमाडौंमा आन्दोलन गर्दै आएका थिए । कुर्मी गएको साउन ९ […]

आज ऋषिपञ्चमी : अरुन्धतीसहित सप्तऋषिको पूजा गरी मनाइदै

आज ऋषिपञ्चमी : अरुन्धतीसहित सप्तऋषिको पूजा गरी मनाइदै

संसारपोस्ट संवाददाता · २३ भाद्र २०८१ · 0

काठमाण्डौ । ऋषिपञ्चमी पर्व आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्तऋषिको पूजा गरी मनाउँदैछन् । हरेक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने यो पर्वमा महिलाले बिहानै उठेर नित्यकर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई तीन सय ६५ वटा दत्तिउनले दाँत माझ्ने र स्नान गर्ने गर्छन् । स्नान गरेपछि अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, […]

रूपन्देही देवदहका कृष्ण थारु रोहिणी नदीमा हाम फालेर वेपत्ता

रूपन्देही देवदहका कृष्ण थारु रोहिणी नदीमा हाम फालेर वेपत्ता

संसारपोस्ट संवाददाता · २१ भाद्र २०८१ · 0

बुटवल । रूपन्देहीको देवदह नगरपालिका अन्तर्गत रोहिणी नदीमा हाम फालेर एक जना वेपत्ता भएका छन् । बेपत्ता हुनेमा देवदह नगरपालिका वडा नं–३ टटेराका २८ वर्षीय कृष्ण थारू रहेका प्रहरीले जनाएको छ । थारू शुक्रबार बिहान रोहिणी नदीमा हामफालेर वेपत्ता भएका प्रहरी चौकी खैरेनीले जनाएको छ । नदीमा बेपत्ता भएका थारूको खोजि भइरहेको प्रहरीले जनाएको छ […]

आज हरितालिका (तीज) पर्व देवादिदेव महादेवको पूजा आराधना गरि मनाइदै

आज हरितालिका (तीज) पर्व देवादिदेव महादेवको पूजा आराधना गरि मनाइदै

संसारपोस्ट संवाददाता · २१ भाद्र २०८१ · 0

काठमाडौं । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ। भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ। सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने वरदान पाएको विश्वासमा यो व्रत सुरु भएको […]

आज दर खाने दिन, सनातन धर्मावलम्बी महिला दर खाने तयारीमा

आज दर खाने दिन, सनातन धर्मावलम्बी महिला दर खाने तयारीमा

संसारपोस्ट संवाददाता · २० भाद्र २०८१ · 0

बुटवल । हिन्दु महिलाले मनाउने तीज पर्व अन्तरगत आज (बिहीबार) दरखाने दिन । हिन्दु धर्मालम्बी महिलाहरुले आज हरितालिका (तीज) पर्वको दर खाँदैछन् । भाद्र शुक्ल तृतीयाका दिन निराहार उपवास बस्नुपर्ने भएकाले अघिल्लो दिन बेलुकी दर खाने परम्परा छ । दरलाई तीजको व्रतको ‘पूर्वतयारी’को रूपमा पनि लिइन्छ । विशेषगरी नेपाली नारीहरूले मनाउने हरितालिका तीजको अघिल्लो दिन […]

Posts pagination

Previous 1 … 53 54 55 … 514 Next

Most Recent

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

भैरहवा । भैरहवामा जारी २४औं संस्करणको रुपन्देही सुपरलिग एक दिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत ‘बी’ डिभिजनको शुक्रबारको खेलमा स्टार क्रिकेट क्लब विजयी भएको छ । स्टारले बुटवल–११ क्रिकेट क्लबलाई ८५ रनले पराजित गर्दै जित निकालेको हो । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको स्टारले ४५ ओभरमा सबै विकेट गुमाएर १ सय ७४ रन बनायो […]

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

बुटवल। बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष हरिप्रसाद अर्यालले नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा उम्मेद्वारी दिनुभएको छ । नेपाल उद्योग वाणिज्य महासंघको यहि चैत २९ र ३० मा हुने ६० औं साधारण सभा तथा निर्वाचनमा बुटवल उद्योग वाणिज्य संघको तर्फबाट अध्यक्ष अर्यालले खुला कार्यकारिणी सदस्य पदमा उम्मेदवारी दिनुभएको हो । अध्यक्ष अर्याललाई संघले महासंघको […]

    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क