काठमाडौँ । गृह मन्त्रालयले ३६ जना उपसचिवहरूको पदस्थापन र सरुवा गरेको छ । बुधबार मन्त्रालयले ३६ जना उपसचिवको पदस्थापन तथा सरुवा गर्दा १२ जना प्रमुख जिल्ला अधिकारी फेरिएका छन् भने केही सहायक प्रमुख जिल्ला अधिकारीहरू परिवर्तन भएका छन् । जसअनुसार मन्त्रालयले रामेछापमा राजुप्रसाद पौडेल, डोल्पामा रोमबहादुर महत, बझाङमा ओमप्रसाद भट्टराई, बाजुरामा मेघनाथ पाध्या, मनाङमा मात्रिका […]