Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "मुख्य समाचार" (Page 28)

मुख्य समाचार

रुपन्देहीमा रात्रीकालीन बजार सञ्चालनको माग : चार पालिकाले बुझाए सिडिओलाई ज्ञापनपत्र

रुपन्देहीमा रात्रीकालीन बजार सञ्चालनको माग : चार पालिकाले बुझाए सिडिओलाई ज्ञापनपत्र

संसारपोस्ट संवाददाता · ३ चैत्र २०८१ · 0

भैरहवा । रूपन्देहीमा रात्रीकालीन बजार सञ्चालनको माग गर्दै बुटवल उपमहानगरपालिकासहित चार स्थानीय तहले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्र बुझाउनेमा बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका, सिद्धार्थनगर नगरपालिका र सैनामैना नगरपालिका रहेका छन् । जिल्ला समन्वय समिति रूपन्देहीका प्रमुख उमाकान्त चपाईसहित बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेय, तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाँण, सिद्वार्थनगर नगरपालिकाका […]

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट : नेपाल पुलिस, त्रिभुवन आर्मी र लुम्बिनीको जित

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट : नेपाल पुलिस, त्रिभुवन आर्मी र लुम्बिनीको जित

संसारपोस्ट संवाददाता · ३ चैत्र २०८१ · 0

भैरहवा । प्रधानमन्त्री कप पुरुष एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र लुम्बिनी प्रदेशले जित निकालेका छन् । सोमबार भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको खेलमा ललितनारायण राजवंशीको ६ विकेटमा साबिक विजेता नेपाल पुलिस क्लबले लगातार पाँचौ जित हात पारेको छ । पुलिसले सुदूरपश्चिम प्रदेशलाई ६१ रनले पराजित गरेको हो । […]

बुद्ध र लुम्बिनी सम्बन्धि चलचित्र बनाउने उद्देश्यसहित चिनियाँ कलाकार लुम्बिनीमा

बुद्ध र लुम्बिनी सम्बन्धि चलचित्र बनाउने उद्देश्यसहित चिनियाँ कलाकार लुम्बिनीमा

संसारपोस्ट संवाददाता · २ चैत्र २०८१ · 0

लुम्बिनी । बुद्ध र लुम्बिनीसँग सम्बन्धित चलचित्र बनाउने उद्देश्यले चिनियाँ कलाकारहरुको टोली लुम्बिनी आएकोछ । चिनिया कलाकारहरुको टोलीले बुद्ध र लुम्बिनीसँग सम्बन्धित चलचित्र बनाउने बिषयमा लुम्बिनी विकास कोषका पदाधिकारी, सदस्य एबम कर्मचारीहरुसंग भेटघाट तथा छलफल गरेको छ । ‘म कहिल्यै नमरी जीउन चाहन्छु’ नामक चलचित्रको एकतिहाई भाग बुद्धजन्मस्थल लुम्बिनीमा सुटिङ गर्ने योजना रहेको भन्दै निर्माता […]

प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट : एपीएफ, लुम्बिनी र कोशी प्रदेशको जित

प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट : एपीएफ, लुम्बिनी र कोशी प्रदेशको जित

संसारपोस्ट संवाददाता · २ चैत्र २०८१ · 0

भैरहवा । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा आइतबार भएका तीन खेलमा नेपाल एपीएफ क्लब, लुम्बिनी प्रदेश र कोशी प्रदेशले जित निकालेका छन् । भैरहवाको सिद्धार्थ रंगशालामा भएको खेलमा एपीएफले कर्णालीलाई ५ विकेटले पराजित गर्दै जित हात पार्यो । १ सय ९० रनको लक्ष्य एपीएफले ३९ ओभर २ बलमा ५ विकेट गुमाएर १ सय ९३ रन बनाउँदै […]

शान्ति नमुना माबिमा शिक्षाको संसारबाट कामको संसार कार्यक्रम

शान्ति नमुना माबिमा शिक्षाको संसारबाट कामको संसार कार्यक्रम

संसारपोस्ट संवाददाता · २ चैत्र २०८१ · 0

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिका–५ मणिग्राम स्थित शान्ति नमुना माध्यमिक विद्यालयमा वृत्ति मार्गनिर्देशन कार्यक्रम अन्तरगत शिक्षाको संसारबाट कामको संसार चिनाउने कार्यक्रम सम्पन्न गरिएको छ । इन्स्योर परियोजनासँगको सहकार्यमा सञ्चालित कार्यक्रममा विषय विज्ञहरुहरुले विद्यार्थीहरुले रोजेको वृत्तिमा रहेका सम्भावना र अवसरका वारेमा प्रकाश पारेका थिए । कक्षा ९ का विद्यार्थीहरुलाई १२ समूहमा विभाजन गरी सञ्चालन गरिएको कार्यक्रममा […]

देवदह क्षेत्रमा कलश चोरको विगविगी: चोरीको आरोपमा दुईजना पक्राउ, ३४ थान कलस बरामद

देवदह क्षेत्रमा कलश चोरको विगविगी: चोरीको आरोपमा दुईजना पक्राउ, ३४ थान कलस बरामद

संसारपोस्ट संवाददाता · २ चैत्र २०८१ · 0

देवदह । रुपन्देहीको देवदह क्षेत्रमा पछिल्लो समय घर तथा मन्दिरमा राखिएका तामाका कलश चोरी गर्ने गिरोह सक्रिय रहेको छ । देवदह क्षेत्रमा निरन्तर रुपमा कलश चोरीको घटना बढ्न थालेपछि प्रहरीले रातको समयमा थप गस्ती र निगरानी बढाउंदै गएको छ । प्रहरीले सक्रियता बढाएसंगै घर तथा मन्दिरमा राखिएका कलश चोरी गरेको आरोपमा देवदहबाट दुई जनालाई पक्राउ […]

मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

संसारपोस्ट संवाददाता · २ चैत्र २०८१ · 0

बुटवल । रूपन्देहीको बुटवल उपमहानगरपालिका–११ कालिकानगरस्थित सडकमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको ज्यान गएको छ । योगिकुटीबाट चौराहातर्फ आउदै गरेको ग.१७ प ८७७२ नम्बरको मोटरसाइकल शनिबार दिउँसो दुर्घटना हुँदा चालक स्याङजा घर भएका २७ वर्षीय मिलन गुरूङको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका गुरूङको बुटवल अस्पताल प्रा.लि.मा उपचारको क्रममा मृत्यु भएको […]

पेट्रोल र डिजेलको मूल्य घट्यो

पेट्रोल र डिजेलको मूल्य घट्यो

संसारपोस्ट संवाददाता · १ चैत्र २०८१ · 0

काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्यमा उच्च गिरावट आएको छ । नेपाल आयल निगमले राती १२ बजेदेखि लागू हुनेगरी मूल्य समायोजन गरेको छ । यस अनुसार पेट्रोलमा ५ रुपैयाँ र डिजेलमा ४ रुपैयाँ मूल्य घटेको छ । अब काठमाडौँ उपत्यकामा पेट्रोल १६३ रुपैयाँ र डिजेल तथा मट्टितेल १५१ रुपैयाँ कायम भएको छ ।

श्रामणेर (अल्पकालीन) भिक्षुहरुको अस्तिधातु सहित भैहवामा धम्मयात्रा

श्रामणेर (अल्पकालीन) भिक्षुहरुको अस्तिधातु सहित भैहवामा धम्मयात्रा

संसारपोस्ट संवाददाता · १ चैत्र २०८१ · 0

भैरहवा । बुद्धजन्मस्थल लुम्बिनीमा श्रामणेर (अल्पकालीन) भिक्षु भएकाहरुले शनिबार भैरहवामा बुद्धको अस्तिधातु सहितको धम्मयात्रा गरेका छन् । लुम्बिनी स्थित मायादेवी मन्दिरमा फागुन २० गते पहेलो चिवर ग्रहण गरी बुद्ध शिक्षाबाट प्रवजित भएका ५ सय जना अल्पकालीन भिक्षुहरुले भैरहवामा धम्मयात्रा गरेको लुम्बिनी विकास कोषले जनाएको छ । धम्मकाय फाउण्डेशन, थाई भिक्षु महासंघ, लुम्बिनी विकास कोष तथा […]

एनएसएल तेस्रो संस्करणको ट्रफी प्रदर्शन यात्रा : शनिबार बुटवलमा सार्वजनिक

एनएसएल तेस्रो संस्करणको ट्रफी प्रदर्शन यात्रा : शनिबार बुटवलमा सार्वजनिक

संसारपोस्ट संवाददाता · १ चैत्र २०८१ · 0

बुटवल । तेस्रो एनसेल नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताको ट्रफि बुटवलमा प्रदर्शन गरिएको छ । धनगढीबाट शुरु भई देशका ठूला शहरहरुमा ट्रफि प्रदर्शन यात्रा अन्तरगत शनिबार बुटवलमा ल्याइएको हो । लुम्बिनी फुटबल क्लबको होम टाउन बुटवलमा आइपुगेको ट्रफीलाई बुटवल उपमहानगरमा प्रदर्शन गरिएको हो । चैतको दोस्रो सातादेखि काठमाडौंमा हुन लागेको एनएसएल लिगको ट्रफिसहित बुटवल […]

Posts pagination

Previous 1 … 27 28 29 … 514 Next

Most Recent

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

भैरहवा । भैरहवामा जारी २४औं संस्करणको रुपन्देही सुपरलिग एक दिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत ‘बी’ डिभिजनको शुक्रबारको खेलमा स्टार क्रिकेट क्लब विजयी भएको छ । स्टारले बुटवल–११ क्रिकेट क्लबलाई ८५ रनले पराजित गर्दै जित निकालेको हो । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको स्टारले ४५ ओभरमा सबै विकेट गुमाएर १ सय ७४ रन बनायो […]

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

बुटवल। बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष हरिप्रसाद अर्यालले नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा उम्मेद्वारी दिनुभएको छ । नेपाल उद्योग वाणिज्य महासंघको यहि चैत २९ र ३० मा हुने ६० औं साधारण सभा तथा निर्वाचनमा बुटवल उद्योग वाणिज्य संघको तर्फबाट अध्यक्ष अर्यालले खुला कार्यकारिणी सदस्य पदमा उम्मेदवारी दिनुभएको हो । अध्यक्ष अर्याललाई संघले महासंघको […]

    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क