Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "मुख्य समाचार" (Page 27)

मुख्य समाचार

भोलिदेखी एसईई परीक्षा : देशभरबाट पाँच लाख १४ हजार ७१ जनाले परीक्षा दिँदै

भोलिदेखी एसईई परीक्षा : देशभरबाट पाँच लाख १४ हजार ७१ जनाले परीक्षा दिँदै

संसारपोस्ट संवाददाता · ५ चैत्र २०८१ · 0

काठमन्डौ । भोलिदेखि शुरु हुन लागेको यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को तयारी पूरा भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार प्रश्नपत्र छापेर जिल्लामा पठाइसकिइएको छ भने देशभरबाट पाँच लाख १४ हजार ७१ जनाले परीक्षा दिँदैछन् । जापानबाट २९ जना विद्यार्थीले एसईई परीक्षा दिन लागेका छन् । वोर्डका अनुसार वैदेशिक रोजगारीमा रहेका नेपालीका छोराछोरीले […]

प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट : नेपाल पुलिस, सूदूरपश्चिम र मधेश प्रदेशको जित

प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट : नेपाल पुलिस, सूदूरपश्चिम र मधेश प्रदेशको जित

संसारपोस्ट संवाददाता · ५ चैत्र २०८१ · 0

भैरहवा । नेपाल पुलिस क्लब, सूदूरपश्चिम प्रदेश र मधेश प्रदेशले प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित निकालेका छन् । बुधबार भएका तीन खेलमा पुलिसले गण्डकी, सुदूरपश्चिमले लुम्बिनी प्रदेश र मधेशले त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै जित निकालेका हुन् । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको खेलमा पुलिसले गण्डकी प्रदेशलाई ७ विकेटले हरायो । ९३ […]

शान्ति नमुना माबिमा विदाई कार्यक्रम

शान्ति नमुना माबिमा विदाई कार्यक्रम

संसारपोस्ट संवाददाता · ५ चैत्र २०८१ · 0

तिलोत्तमा ६ । रुपन्देहीको तिलोत्तमा–५ मणिग्राम स्थित शान्ति नमुना माध्यमिक विद्यालयमा डिएचएम पाँचौ सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरुलाई बुधबार विदाई गरिएको छ । डिएचएम पहिलो र तेस्रो सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरुले पाँचौ सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरुलाई विदाई गरेका हुन् । विद्यार्थी शुसिल टण्डनको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक कुलप्रसाद लामिछानेले विद्यालयले सिपयुक्त शिक्षामा जोड दिएको र आगामी दिनमा […]

बुटवलमा २ दिने मिडिया सम्मेलन हुँदै, सञ्चार क्षेत्रका मुद्दामा छलफल हुने

बुटवलमा २ दिने मिडिया सम्मेलन हुँदै, सञ्चार क्षेत्रका मुद्दामा छलफल हुने

संसारपोस्ट संवाददाता · ५ चैत्र २०८१ · 0

बुटवल । सञ्चार माध्यमका समस्या, चुनौती र सम्भावनाबारे छलफल गर्न शुक्रबारदेखि बुटवलमा दुईदिने मिडिया सम्मेलन हुने भएको छ । प्रकाशन तथा प्रसारण संघ लुम्बिनी ले वरिष्ठ पत्रकार र विज्ञहरूको सहभागितामा सम्मेलन आयोजना गर्न लागेको हो । संघले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा संघका अध्यक्ष नवराज कुँवरले सम्मेलनलाई सातवटा सत्रमा बाँडिएको र विभिन्न विषयमा समूहगतरुपमा छलफल […]

आजदेखि शुक्र अस्त : चैत ६ गते राति ७ः२५ बजेदेखि अस्त हुने शुक्र चैत १० गते १ः१७ बजे उदय हुने

आजदेखि शुक्र अस्त : चैत ६ गते राति ७ः२५ बजेदेखि अस्त हुने शुक्र चैत १० गते १ः१७ बजे उदय हुने

संसारपोस्ट संवाददाता · ५ चैत्र २०८१ · 0

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आजदेखि शुक्र अस्त शुरु हुने जनाएको छ । चैत ६ गते बुधबार राति ७ः२५ बजेदेखि पश्चिममा अस्त हुने शुक्र यही चैत १० गते आइतबार दिउँसो १ः१७ बजे पूर्वमा उदय हुने समितिले जनाएको छ । यसअवधिमा विशेष कार्य जस्तै विवाह, सप्ताह, नवाह, लाख बत्ती प्रज्वलन, उत्सवलगायतका कार्य गर्न नहुने […]

स्ववियु निर्वाचन : हालसम्म नेविसंघले ९९ र अनेरास्ववियुले ८६ क्याम्पसमा सभापति जिते

स्ववियु निर्वाचन : हालसम्म नेविसंघले ९९ र अनेरास्ववियुले ८६ क्याम्पसमा सभापति जिते

संसारपोस्ट संवाददाता · ५ चैत्र २०८१ · 0

काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनअन्तर्गत हालसम्म सार्वजनिक भएको नतिजा अनुसार नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघ (नेविसंघ) ले ९९ सयवटा क्याम्पसमा सभापति पद जितेको छ । पछिल्लो मत परिणामअनुसार नेकपा एमालेनिकट अनेरास्ववियुले ८६ क्याम्पसमा सभापति पद जितेको छ । नेविसंघले रूपन्देहीको हरैया बहुमुखी क्याम्पस, यज्ञोदय दुधनाथ थारू बहुमुखी क्याम्पस, लिलाधर घिमिरे छपिया जनता कलेज […]

२३ औं तिलोत्तमा गोल्डकप : २ भारतीयसहित ८ टिमको सहभागिता रहने

२३ औं तिलोत्तमा गोल्डकप : २ भारतीयसहित ८ टिमको सहभागिता रहने

संसारपोस्ट संवाददाता · ५ चैत्र २०८१ · 0

बुटवल । २३ औं तिलोत्तमा गोल्ड कप फूटवल प्रतियोगिता यहि शनिवार देखि शुरु हुदैछ । रुपन्देही जिल्ला फूटवल संघको आयोजनामा बुटवल देविनगरस्थित एन्फा एकेडेमीको फुटवल मैदानमा प्रतियोगिता संचालन हुनेछ । प्रतियोगिता आयोजना हुने एन्फा मैदानमा तयारीको काम अन्तिम चरणमा पुगेको जनाइएको छ । प्रतियोगिता सञ्चालन गरिने मैदानलाई सम्याउने काम सकिएको र दर्शक बस्ने प्याराफिटको सुधार […]

पात्रो तथा भित्तेपात्रो प्रकाशन गर्नुअघि पञ्चाङ्ग निर्णायक समितिको स्वीकृति लिन आह्वान : स्वीकृति नलिए जफत

पात्रो तथा भित्तेपात्रो प्रकाशन गर्नुअघि पञ्चाङ्ग निर्णायक समितिको स्वीकृति लिन आह्वान : स्वीकृति नलिए जफत

संसारपोस्ट संवाददाता · ४ चैत्र २०८१ · 0

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले पात्रो तथा भित्तेपात्रो प्रकाशन गर्नुअघि स्वीकृति लिन आह्वान गरेको छ । मन्त्रिपरिषद्को विसं २०७७ पुस २० गतेको बैठकले समिति गठन आदेश स्वीकृत गरी लागू भएपछि पात्रो तथा भित्तेपात्रो प्रकाशन गर्नुपूर्व समितिको अनुमति लिनुपर्ने व्यवस्था रहेको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी […]

प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट : बागमती र कर्णाली प्रदेश विजयी

प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट : बागमती र कर्णाली प्रदेश विजयी

संसारपोस्ट संवाददाता · ४ चैत्र २०८१ · 0

भैरहवा । प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा मंगलबार भएका दुई खेलमा बागमती र कर्णाली प्रदेश विजयी भएका छन् । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको खेलमा बागमतीले गण्डकी प्रदेशलाई ६९ रनले हरायो । टस हारेर ब्याटिङको निम्तो पाएको बागमतीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ८८ रनको बलियो योगफल बनाएको थियो । […]

नेपाल प्रहरीको ३१ औ महानिरीक्षकमा दीपक थापा नियुक्त

नेपाल प्रहरीको ३१ औ महानिरीक्षकमा दीपक थापा नियुक्त

संसारपोस्ट संवाददाता · ३ चैत्र २०८१ · 0

काठमाडौं । नेपाल प्रहरीको ३१ औं प्रहरी महानिरीक्षक (आईजीपी) पदमा दीपक थापा नियुक्त हुनुभएको छ । आज दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले थापालाई प्रहरी प्रमुखमा नियुक्त गर्ने निर्णय गरेको हो । आईजीपी वसन्तबहादुर कुँवर आज राति १२ बजेदेखि अनिवार्य अवकासमा जाने भएपछि सरकारले थापालाई आईजीपीमा नियुक्त गरेको हो । आईजीपी बन्न प्रहरीको केन्द्रीय […]

Posts pagination

Previous 1 … 26 27 28 … 514 Next

Most Recent

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

भैरहवा । भैरहवामा जारी २४औं संस्करणको रुपन्देही सुपरलिग एक दिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत ‘बी’ डिभिजनको शुक्रबारको खेलमा स्टार क्रिकेट क्लब विजयी भएको छ । स्टारले बुटवल–११ क्रिकेट क्लबलाई ८५ रनले पराजित गर्दै जित निकालेको हो । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको स्टारले ४५ ओभरमा सबै विकेट गुमाएर १ सय ७४ रन बनायो […]

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

बुटवल। बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष हरिप्रसाद अर्यालले नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा उम्मेद्वारी दिनुभएको छ । नेपाल उद्योग वाणिज्य महासंघको यहि चैत २९ र ३० मा हुने ६० औं साधारण सभा तथा निर्वाचनमा बुटवल उद्योग वाणिज्य संघको तर्फबाट अध्यक्ष अर्यालले खुला कार्यकारिणी सदस्य पदमा उम्मेदवारी दिनुभएको हो । अध्यक्ष अर्याललाई संघले महासंघको […]

    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क