Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "मुख्य समाचार" (Page 29)

मुख्य समाचार

प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट : आर्मी क्लबको लगातार चौथो जित

प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट : आर्मी क्लबको लगातार चौथो जित

संसारपोस्ट संवाददाता · १ चैत्र २०८१ · 0

भैरहवा । प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा ओपनर तृतराज दासको शतकमा त्रिभुवन आर्मी क्लबले लगातार चौथो जित निकालेको छ । आर्मीले शनिवार भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको खेलमा कोशी प्रदेशलाई ७ विकेटले हराएको हो । २ सय ३१ रनको लक्ष्य आर्मीले ४७.१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा ओपनर तृतराज […]

तिलोत्तमा ब्यापार संघद्वारा होली मिलन तथा भित्तेपात्रो विमोचन

तिलोत्तमा ब्यापार संघद्वारा होली मिलन तथा भित्तेपात्रो विमोचन

संसारपोस्ट संवाददाता · २९ फाल्गुन २०८१ · 0

तिलोत्तमा । तिलोत्तमा ब्यापार संघ, तिलोत्तमा, रुपन्देहीको आयोजनामा होली मिलन कार्यक्रम बिहीबार मणिग्राममा सम्पन्न भएको छ । त्यस अवसरमा संघले प्रकाशन गरेको २०८२ सालको भित्ते पात्रो समेत विमोचन गरिएको छ । कार्यक्रममा बोल्दै संघका संस्थापक अध्यक्ष एवं लुम्बिनी प्रदेश चेम्वर अफ कमर्शका कार्यवाहक अध्यक्ष जेपी कंडेलले हाम्रा पर्वहरुले संस्कार र अनुशासन समेत सिकाउने भएकाले यस्ता […]

बुटवल उद्योग वाणिज्य संघमा होली मिलन : साँस्कृतिक एकता र सद्भावमा जोड

बुटवल उद्योग वाणिज्य संघमा होली मिलन : साँस्कृतिक एकता र सद्भावमा जोड

संसारपोस्ट संवाददाता · २९ फाल्गुन २०८१ · 0

बुटवल । साँस्कृतिक विविधतामा एकताको खाँचो रहेको एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । विविधतामा एकताको रुपमा रहेको फागू पूर्णीमाको अवसरमा बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीले बिहिबार संघमा आयोजना गरेको होली मिलन कार्यक्रमका सहभागीहरुले विविधतामा एकता सहित र साँस्कृतिक सहिष्णुतामा जोड दिएका हुन् । कार्यक्रममा बुटवल उपमहानरापलिकाका नगर प्रमुख खेलराज पाण्डेयले फागुपर्वले सबै नेपालीलाई साँस्कृतिक […]

देशका हिमाली तथा पहाडी क्षेत्रमा आज हर्षोल्लासका साथ फागुपर्व मनाइँदै

देशका हिमाली तथा पहाडी क्षेत्रमा आज हर्षोल्लासका साथ फागुपर्व मनाइँदै

संसारपोस्ट संवाददाता · २९ फाल्गुन २०८१ · 0

काठमाडौं । देशका हिमाली तथा पहाडी क्षेत्रमा आज (बिहीबार) फागुपर्व हर्षोल्लासका साथ मनाइँदै छ । यो पर्व फाल्गुन शुक्ल पूर्णिमामा मनाइन्छ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ । योपटक भने बिहीबार १० घडी ३६ पला अर्थात् बिहान […]

कर्तव्य ज्यान मुद्धाका फरार अभियुक्त पक्राउ

कर्तव्य ज्यान मुद्धाका फरार अभियुक्त पक्राउ

संसारपोस्ट संवाददाता · २९ फाल्गुन २०८१ · 0

भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले कर्तव्य ज्यान मुद्धाका फरार अभियुक्तलाई पक्राउ गरेको छ । रुपन्देही जिल्ला अदालतको मिति २०७६ साल पुस २३ गतेको फैसला बमोजिम कर्तव्य ज्यान मुद्धामा ४ बर्ष ११ महिना २ दिन कैद सजाय भई हाल सम्म फरार रहेका तिलोत्तमा नगरपालिका वडा नं. १७ बस्ने मान बहादुर थारुलाई प्रहरीले बुधबार पक्राउ गरेको […]

प्रतिगामी र प्रतिक्रियावादी शक्तिविरुद्ध लाखौँ जनता सडकमा उतारेर खबरदारी गर्ने प्रचण्डको चेतावनी

प्रतिगामी र प्रतिक्रियावादी शक्तिविरुद्ध लाखौँ जनता सडकमा उतारेर खबरदारी गर्ने प्रचण्डको चेतावनी

संसारपोस्ट संवाददाता · २९ फाल्गुन २०८१ · 0

बुटवल । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिगामी र प्रतिक्रियावादी शक्तिको षड्यन्त्रविरुद्ध लाखौँ जनता सडकमा उतार्ने चेतावनी दिनुभएको छ । बुधबार बुटवलमा आयोजित मगर राष्ट्रिय मुक्ति मोर्चा नेपालको छैटौँ राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले प्रतिगामी र प्रतिक्रियावादी शक्तिको षड्यन्त्रविरुद्ध लाखौँ जनता सडकमा उतारेर खबरदारी गर्ने चेतावनी दिनुभएको हो । बर्तमान सत्ता गठबन्धन […]

सुनगाभा सैनामैना गोल्डकपको उपाधी कपिलवस्तु ११ लाई

सुनगाभा सैनामैना गोल्डकपको उपाधी कपिलवस्तु ११ लाई

संसारपोस्ट संवाददाता · २९ फाल्गुन २०८१ · 0

सैनामैना । रूपन्देहीको सैनामैना स्थित मुर्गियामा सम्पन्न प्रथम सुनगाभा सैनामैना गोल्डकप फुटवल प्रतियोगिता–२०८१ को उपाधी कपिलवस्तु ११ ले चुमेको छ । मुर्गिया फूटवल क्लवको आयोजनामा बुधबार सैनामैनाको मुर्गियास्थित रंगशालामा भएको फाईनल खेलमा अभिषेक चर्च रजहर नवलपुरलाई १–० गोल अन्तरले पराजित गर्दै कपिलवस्तु ११ प्रथम सुनगाभा सैनामैना गोल्डकप फुटवल प्रतियोगिताको उपाधी चुम्न सफल भएको हो । […]

त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबको एकदिसीय राष्ट्रिय क्रिकेटमा दोस्रो जित

त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबको एकदिसीय राष्ट्रिय क्रिकेटमा दोस्रो जित

संसारपोस्ट संवाददाता · २९ फाल्गुन २०८१ · 0

भैरहवा । दुई विभागी टिम त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एकदिसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेका छन् । बुधबार भएको खेलमा आर्मीले सुदूरपश्चिम प्रदेशमाथि ८ विकेटको सहज जित हात पार्यो । पुलिसले भने कोशी प्रदेशलाई १ सय ५४ रनले पराजित गरेको छ । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको खेलमा […]

तिलोत्तमाको सूर्यपुरामा सञ्चालित महायज्ञमा पैँतीस लाख बढि दान संकलन

तिलोत्तमाको सूर्यपुरामा सञ्चालित महायज्ञमा पैँतीस लाख बढि दान संकलन

संसारपोस्ट संवाददाता · २९ फाल्गुन २०८१ · 0

तिलोत्तमा । तिलोत्तमा ८ सूर्यपुरा, रूपन्देहीमा सञ्चालित महायज्ञ अत्यन्त उत्कृष्ट बनिसकेको आयोजकले बताएका छन् । महायज्ञ सकिन २ दिन बाँकी रहँदा हालसम्म दशौं हजार भक्तजनले दर्शन गरिसकेका छन् भने दैनिक हजारौंको संख्यामा सहभागी भैरहेको मूल आयोजक समितिका सह सचिव रेशम पाण्डेले बताउनुभयो । यसैगरी, महायज्ञमा हालसम्म पैँतीस लाख रूपियाँ भन्दा माथि नगद मात्रै संकलन भएको […]

पूर्व प्रधानमन्त्री प्रचण्ड रुपन्देहीमा, यस्तो छ दिनभरको कार्यतालिका

पूर्व प्रधानमन्त्री प्रचण्ड रुपन्देहीमा, यस्तो छ दिनभरको कार्यतालिका

संसारपोस्ट संवाददाता · २८ फाल्गुन २०८१ · 0

बुटवल । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज रुपन्देही आउनुभएको छ । दिनभर विभिन्न कार्यक्रममा सहभागिता जनाउने अध्यक्ष प्रचण्डले ऐतिहासिक तथा धार्मिक स्थलको शिलान्यासदेखि खेलकुद प्रतियोगिता समापनसम्मका कार्यक्रमहरूमा सहभागिता जनाउनुहुने छ । अध्यक्ष प्रचण्डको कार्यतालिका अनुसार आज बिहान ११ बजे रुपन्देही जिल्लाको ओमसतिया–६ मा अवस्थित रामजानकी जमुहानी पोखरा […]

Posts pagination

Previous 1 … 28 29 30 … 514 Next

Most Recent

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

भैरहवा । भैरहवामा जारी २४औं संस्करणको रुपन्देही सुपरलिग एक दिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत ‘बी’ डिभिजनको शुक्रबारको खेलमा स्टार क्रिकेट क्लब विजयी भएको छ । स्टारले बुटवल–११ क्रिकेट क्लबलाई ८५ रनले पराजित गर्दै जित निकालेको हो । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको स्टारले ४५ ओभरमा सबै विकेट गुमाएर १ सय ७४ रन बनायो […]

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

बुटवल। बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष हरिप्रसाद अर्यालले नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा उम्मेद्वारी दिनुभएको छ । नेपाल उद्योग वाणिज्य महासंघको यहि चैत २९ र ३० मा हुने ६० औं साधारण सभा तथा निर्वाचनमा बुटवल उद्योग वाणिज्य संघको तर्फबाट अध्यक्ष अर्यालले खुला कार्यकारिणी सदस्य पदमा उम्मेदवारी दिनुभएको हो । अध्यक्ष अर्याललाई संघले महासंघको […]

    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क