Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ भारतीय माल वहाक सवारीका चालकलाई नेपाल ल्याउँदा महामारी : समाजवादी पार्टी रुपन्देही
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

भारतीय माल वहाक सवारीका चालकलाई नेपाल ल्याउँदा महामारी : समाजवादी पार्टी रुपन्देही

संसारपोस्ट संवाददाता · ३ जेष्ठ २०७७ · 0
भारतीय माल वहाक सवारीका चालकलाई नेपाल ल्याउँदा महामारी : समाजवादी पार्टी रुपन्देही
120
SHARES
ShareTweet


बुटवल ३ जेठ
लकडाउनको अवस्थामा पनि नेपाल भित्रिएका भारतीय मालवाहक सवारीसाधनका चालक र सह–चालकको सीमामै स्वास्थ्य परीक्षण गर्न समाजवादी पार्टी रुपन्देहीले माग गरेको छ ।
भारतबाट दैनिकजसो भैरहवा भन्सारमा आउने मालवाहक ट्रक र कन्टेनरका चालक र सह–चालकको स्वास्थ्य चेकजाँच नगरी विभिन्न जिल्लामा पठाउने कार्य जोखिमपूर्ण भएको पार्टीको ठहर रहेको छ ।
शनिबार प्रेस विज्ञप्ती जारी गर्दै पार्टीका सिदार्थनगर नगरअध्यक्ष अर्जुन प्रसाद जयसवालले भारतीय सवारीसाधनका चालक र सहचालकहरूको स्वास्थ्य चेकजाँच गरेर मात्र नेपाल प्रवेश गराउन माग गर्नु भएको हो ।
त्यस्तै नेपाल भारत सीमामा अलपत्र नेपालीहरुको अवस्था दयनीय रहेकोले तत्काल उनीहरुको सीमामा स्वास्थ्य परीक्षण गरी नेपाल प्रवेश गराउन उहाँले माग गर्नु भएको हो ।
सीमा क्षेत्रमा बालबालिका, महिला, वृद्धवृद्धा, अपांगता भएका व्यक्तिहरु समस्यामा परेकोले तत्काल उनीहरुको उद्धार गर्नुपर्ने जयसवालले विज्ञप्ती मार्फत माग गर्नु भएको छ ।
केही दिन अघि सिद्धार्थनगर नगरपालिका र तिलोत्तमा नगरपालिकाले नेपाली नागरिकलाई भैरहवा र तिलोतमा नगरपालिकाले बनाएको क्वारेन्टाइनमा राखेकामा धन्यवाद दिन चाहन्छौ, छिमेकी राष्ट्र भारतले रेल सञ्चालन ल्याएको हुँदा हजारौको संख्यामा सीमा क्षेत्रमा नेपालीहरू आउने भएकोले जिल्लाको अन्य स्थानीय तहले पनि क्वारेन्टाइनको व्यवस्था गरी सीमा क्षेत्रमा अलपत्र नागरिकलाई राख्नुपर्छ, विज्ञप्तीमा भनिएको छ ।

≪ Previous Post

शनिवार कपिलवस्तमा ३ सहित ९ जना कोरोना संक्रमित भेटिए,संक्रमितको संख्या २७६

Next Post ≫

कोरोना अबधीको बैक ब्याज, विद्युत, पानी, र टेलिफोनको शुल्क शुन्य गर्न उद्योग व्यापार संगठन रुपन्देहीको माग

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क