Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ शनिवार कपिलवस्तमा ३ सहित ९ जना कोरोना संक्रमित भेटिए,संक्रमितको संख्या २७६
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

शनिवार कपिलवस्तमा ३ सहित ९ जना कोरोना संक्रमित भेटिए,संक्रमितको संख्या २७६

संसारपोस्ट संवाददाता · ३ जेष्ठ २०७७ · 0
शनिवार कपिलवस्तमा ३ सहित ९ जना कोरोना संक्रमित भेटिए,संक्रमितको संख्या २७६
110
SHARES
ShareTweet


बुटवल ३ जेठ
नेपालमा शनिवार दुई पटक गरि ९ जना कोरोना संक्रमित भेटिएका छन् । विहान ६ र दिउसो थप ३ जना कोरोना संक्रमित भेटिएका हुन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो रिपोर्टअनुसार कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौटा निवासी २५, ३४, ४४ वर्षका ३ जना पुरुषमा कोरोना संकमण पुष्टि भएको हो ।
यसअघि शनिवार बिहान मात्रै ६ जना नयाँ संक्रमित भेटिएका थिए । बर्दिया नार्खु ११ की २८ वषकी महिला, सिराहा सखुवा १९ का ३० वर्षका पुरुष, विरगन्जका नगरपालिका १२ का २८ र २९ वर्षका पुरुष, सर्लाही रामनगर ४ की १८ वर्षकी युवती र चितवन गढौली १ की २५ वर्षकी युवतीमा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २७६ पुगेको छ ।

≪ Previous Post

सरकारले ल्यायो अन्तरदेशीय आर्थिक क्षेत्र अवधारणा

Next Post ≫

भारतीय माल वहाक सवारीका चालकलाई नेपाल ल्याउँदा महामारी : समाजवादी पार्टी रुपन्देही

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क