Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ५ ≫ सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडक एकतर्फी संचालन
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा सम्पन्न

श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा...

धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडक एकतर्फी संचालन

संसारपोस्ट संवाददाता · २९ असार २०७६ · 0
सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडक एकतर्फी संचालन
60
SHARES
ShareTweet


बुटवल, २९ असार । शनिबार अपरान्ह ३ बजेदेखि अवरुद्ध भएको सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल पाल्पा सडक खण्ड एकतर्फी रुपमा संचालनमा आएको छ । शनिबार अपरान्ह माथिवाट खसेको सुख्खा पहिरोका कारण सो सडक अवरुद्ध भएको थियो ।
माथिबाट खसेको पहिरोमा पुरिएर शनिवार एक मोटरसाइकल चालकको मृत्यु भएको थियो । ठूलो ढुङ्गा सहित खसेको पहिरोमा पुरिएर मोटरसाईकल चालक पाल्पा निस्दी गाउँपालिका वडानम्वर ९ मित्यालका ३१ बर्षिय धनबहादुर सुनारी मगरको मृत्युभएको हो । सुनारी चढेको लु ५० प ४६७१ नम्वरको मोटरसाईकल भने पहिरोले तिनाउ खोलामा झारेको थियो । सिद्धार्थ राजमार्ग अन्तगर्त पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर ३, हेडबक्स नजिकै पहिरो खसेको थियो ।

≪ Previous Post

आजको राशिफल (२०७६असार २९ आइतवार)

Next Post ≫

बाढी पहिरोमा मृत्यु हुनेको संख्या ४८ पुग्यो, ३५ बेपत्ता, २५ घाइते

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क