Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ परपुरुष र परस्त्रीद्वारा रुपन्देहीमा एउटै रुखमा झुण्डिएर आत्महत्या
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

परपुरुष र परस्त्रीद्वारा रुपन्देहीमा एउटै रुखमा झुण्डिएर आत्महत्या

संसारपोस्ट संवाददाता · २३ बैशाख २०७७ · 0
परपुरुष र परस्त्रीद्वारा रुपन्देहीमा एउटै रुखमा झुण्डिएर आत्महत्या
80
SHARES
ShareTweet


बुटवल, २३ बैशाख । रुपन्देहीमा दुईजना एउटै रुखमा झुण्डिएर आत्महत्या गरेका छन् ।
श्रीमान रोजगारीको सिलसिलामा विदेश रहेका गुल्मी जिल्ला मदाने गाउँपालिका–५ मलागिरी घर भै रुपन्देहीको मोतिपुरमा वस्ने वर्ष २४ की गीता खडका क्षेत्री र उदयपुर जिल्लाका वर्ष ३० का हिरा श्रेष्ठ एउटै रुखमा झुण्डिएर आत्महत्या गरेको अवस्थामा प्रहरीले फेला पारेको छ ।
बुटवल उपमहानगरपालिका वडा नम्बर १९ मोतिपुरको जगलमा सिशौको रुखमा प्लाष्टिकको डोरीले पासो लगाई दुवैजना संगै जस्तै गरी एउटै रुखमा झुण्डिएको अवस्थामा फेला पारेको ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक भिमलाल भट्टराईले बताउनु भयो ।
एकछोरा रहेकी खड्काले किन उक्त परपुरुषसंग संगै आत्महत्या गरिन भन्ने विषयमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
रुपन्देहीको एक उद्योगमा काम गर्ने श्रेष्ठले परस्त्रिसंग संगै आत्महत्या गर्नुले ती दुई वीचमा अनैतिक सम्बन्ध रहेको हुन सक्ने आशंका प्रहरीले गरेको छ । आत्महत्या गरेका दुवै जनाको सव लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा राखिएको प्रहरीले जनाएको छ ।

≪ Previous Post

प्रजातन्त्रवादी कानुन व्यवसायी संघका अध्यक्ष पाण्डेय मातृ शोकमा

Next Post ≫

कोरोना परीक्षणको दायरा बढाउन विपक्षी दलका नेता कनौडियाको माग

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क