Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ प्रजातन्त्रवादी कानुन व्यवसायी संघका अध्यक्ष पाण्डेय मातृ शोकमा
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

प्रजातन्त्रवादी कानुन व्यवसायी संघका अध्यक्ष पाण्डेय मातृ शोकमा

संसारपोस्ट संवाददाता · २३ बैशाख २०७७ · 0
प्रजातन्त्रवादी कानुन व्यवसायी संघका अध्यक्ष पाण्डेय मातृ शोकमा
80
SHARES
ShareTweet


बुटवल २३ बैशाख
उच्च अदालत बार एशोसियशन बुटवलका पुर्व अध्यक्ष एवम । प्रजातन्त्रवादी कानुन व्यवसायी संघ रुपन्देहीका अध्यक्ष महेन्द्र प्रसाद पान्डेय मातृ शोकमा पर्नु भएको छ ।
वरिष्ठ कानुन व्यवसायी एवम सामाजिक अभियन्ता पाण्डेकी ममतामयी माता फनिसरा पाण्डेयको मंगलवार विहान ८८ बर्षको उमेरमा असामयिक निधन भएको हो । उहाँको पारथिव शरिरलाई अहिले राम्दीमा अन्तिम दाहसंस्कार भैरहेको छ । नेपाली काङ्ग्रेस पाल्पाका जिल्ला सदस्य लगायत दर्जनौं संघसंस्था मार्फत सामाजिक रुपान्तरणका सक्रिय अभियन्ता तथा प्राध्यापक पाण्डेलाई परेको यस दुखद घडीमा दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजन प्रति शुसेली मिडिया प्रा. लि. तथा संसारपोष्ट परिवार गहिरो समवेदना प्रकट गर्दछ । पाण्डेकोे पाल्पा जिल्ला तिनाउ गाउपालिका, झुम्सामा स्थायी घर रहेको छ ।

≪ Previous Post

आज मिति २०७७ वैशाख २३ गते मंलवार तदनुसार ५ मई २०२०

Next Post ≫

परपुरुष र परस्त्रीद्वारा रुपन्देहीमा एउटै रुखमा झुण्डिएर आत्महत्या

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क