Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ नगरमा एकै दिन चार वटा शोकसभा
बुटवलमा चौथो लुम्बिनी प्रदेश स्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता

बुटवलमा चौथो लुम्बिनी प्रदेश स्तरीय...

अर्थ खेलकुद पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

नगरमा एकै दिन चार वटा शोकसभा

संसारपोस्ट संवाददाता · २० बैशाख २०७७ · 0
नगरमा एकै दिन चार वटा शोकसभा
60
SHARES
ShareTweet


बुटवल २० बैशाख
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तिलोत्तमा नगर कमिटी अन्तर्गतका विभिन्न शाखा कमिटीले चार छुट्टाछुट्टै स्थानमा सामाजिक दूरी कायम राखेर शनिबार शोकसभा सम्पन्न गरेका छन् ।
लकडाउनका बीच निधन भएका आफ्ना तीनजना पार्टी कार्यकर्ता मातृ शोकमा परेपछि सामाजिक दूरी कायम राखेर शोकसभा गरिएको नेकपा तिलोत्तमा नगर अध्यक्ष मोहन चापागाईंले जानकारी दिए ।
पार्टी केन्द्रीय विभागका सदस्य तिलोत्तमा –४ निबासी शशि पौडेलकी आमा लक्ष्मी पौडेल, पार्टी कार्यकर्ताहरु तिलोत्तमा–३ निबासी डा. शिव पौडेल र तिलोत्तमा–५ निबासी भोजराज कडेरियाकी आमा तथा तिलोत्तमा–१ कि जनप्रतिनिधि हिरादेवी बिकका ससुराको निधन भएकोमा सम्बन्धित शाखा कमिटीहरुले शोकसभा गरेका हुन् ।
चारवटै शोकसभामा प्रदेश ५ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लिला गिरीको पनि उपस्थिति थियो भने दुईवटा शोकसभामा तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरे सहभागी भएका थिए ।
तिलोत्तमा–३ मा आयोजित शोकसभा शाखा कमिटी अध्यक्ष अच्यूत पन्थीको अध्यक्षतामा भएको थियो भने तिलोत्तमा ४ मा शाखा कमिटी अध्यक्ष जितेन्द्र जिसीको अध्यक्षतामा शोकसभा भएको थियो । त्यस्तै तिलोत्तमा–५ मा शाखा कमिटी अध्यक्ष खेम आचार्यको अध्यक्षतामा शोकसभा सम्पन्न भएको थियो ।

≪ Previous Post

पश्चिम नवलपरासीमा स्वाव संकलन र परीक्षण तिव्र

Next Post ≫

रुपन्देहीको कञ्चन गाउँपालिका क्षेत्रमा काठ तस्करी मौलायो

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क