Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ मुख्य समाचार ≫ आज मिति २०७७ वैशाख १८ गते बिहीबार
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

आज मिति २०७७ वैशाख १८ गते बिहीबार

संसारपोस्ट संवाददाता · १८ बैशाख २०७७ · 0
आज मिति २०७७ वैशाख  १८ गते बिहीबार
80
SHARES
ShareTweet

आज मिति २०७७ वैशाख १८ गते बिहीबार तदनुसार ३० अप्रिल २०२० प्रमादीनाम संवत्सर रवि उत्तरायण, बसन्तऋतु , वैशाखशुक्लपक्ष, तिथि – सप्तमी १२ घडी ४ पला विहान १० वजेर १७ मिनेट सम्म, नक्षत्र – तिष्य ४१ घडी ३ पला, साँझ ९ बजेर ५३ मिनेट सम्म, योग – शूल, करण – भद्रा, आनन्दादीयोग – शुभ, चन्द्रमा – कर्कटराशिमा सूर्य – मेष राशिमा, बृहस्पति – मकर राशिमा, सूर्यउदय विहान ५ वजेर २७ मिनेटमा, सूर्यास्त ः सायं ६ वजेर ३६ मिनेटमा ।
मेष
विश्वास गरेकाले धोका दिनसक्छन्, व्यवसायमा सोचेको लाभ प्राप्त हुन सक्नेछैन, । खर्चमा वढोत्तरी हुन सक्ला, मान मर्यादामा ठेस पुग्न सक्नेछ । पाचनमा कमि आउन सक्ला मानमा चिन्ता वढ्नेछ ।
वृष
व्यापार वाट पर्याप्त लाभ, जोश जागरमा बृद्धि, रमाइलो यात्रामा को अवसर प्राप्तहुनसक्ने । पुत्र सुख,भोज उत्सवमा सहभागी भइने,मित्रवाट सहयोग प्राप्ती हुने, तरल पदार्थका व्यवसायी लाइ फाइदाको योग रहेको छ ।

मिथुन
स्वास्थ्यमा सुधार आउला, खर्चमा कमि आउनेछ, कुटुम्बमको विचमा मेलमिलप भेट घाट हुनेछ । उत्तम परिकार भोजनमा पाईने छ । यात्रा सहज तरिकाले पूराहोला,। पढाइमा मनजाने छ ।
कर्कट
ठुला व्यक्ति सग सम्पर्क बढ्नेछ बस्त्रादि लाभ, धन धर्मको प्राप्ती, स्वास्थ्यमा सुधार, फूर्ति बढ्नेछ । विरोधी हरु परास्त हुनेछन् प्रेममा सफलता, बिद्यामा रुचि,दाजुभाई बाट सहयोग मिल्लनेछ ।
सिंह
प्राशासनिक काममा बिलम्बता आउने, आफन्त संग विबाद हुनसक्नेछ । मनमा चञ्चलता बढ्नेछ,आफना बाट अपमानित हुनुपर्ला,अनाबश्यक खर्च हुन सक्नेछ सुखमा कमिआउनेछ ।
कन्या
हिम्मतमा बृद्धि, रमाइलो यात्रामा जाने अवसर प्राप्तहुनसक्ने । व्यापार वाट पर्याप्त लाभ,पुत्र सुख,भोज उत्सवमा सहभागी भइने,मित्रवाट सहयोग प्राप्ती हुने, सामाजिक कार्यमा मन जानेछ ।
तुला
धन लाभ हुनेछ । गरेको व्यवसाय बाट प्रसन्नता बढ्नेछ । मिष्ठान्न भोजन तथा पेय पदार्थको आनन्द लिन पाईनेछ । यात्राबाट लाभहुने, शरीरमा फुर्ति बढ्ने, मन प्रसन्न रहनेछ ।

वृश्चिक
गरिने अध्ययन उपलब्धी मुलक होला, चौपाया तथा वहानवाट लाभ होला । व्यापारले गति लिनेछ, स्त्री साथीको भरपूर सहयेग मिल्ने छ । कृषिकार्य गर्ने हरुका लागि राम्रो होला ।
धनु
गरिएको कामले यश दिने छैन, स्वास्थ्यमा खरावी आउने सम्भावना देखिन्छ । आजको दिन यात्रा गर्नु घातक हुनेछ , परिवारमा किचलो होला, आर्थिक अभावले छट्पटाउनु पर्ला ।
मकर
अभिष्टकार्य सिद्धि, स्वास्थ्यमा सुधार,सरकारी कार्यवाट लाभ, तपाइले गरेको कामले सबैलाई प्रसन्नगर्न सक्नुहुनेछ । घरमा खुःसीको माहोल बन्नेछ, धन धान्यको प्राप्ती, मन प्रफुल्ल हुनेछ ।
कुम्भ
रोकीएको धनमाल हात लाग्न सक्नेछ, परिवरिक जमधटले प्रशन्ता ल्यउला । विरोधी परास्त होलान्, कमाई तथा खर्च वरावर होला । तर व्यावसायले भने गति लिने छ ।

मीन
सोचेको काम बन्नेछ,छोटो यात्रा लाभदायक हुनेछ । उपहार आदि मिल्नेछ, मिष्ठान्न भोजन प्राप्ती, रोगबाट मुक्तिप्राप्त होला, आनन्दको अनुभूति हुनेछ । प्रेमको मार्ग सफल होला ।

≪ Previous Post

नवलपुर : सँक्रमित ३ जना सहित सातैजनाको रिपोर्ट नेगेटिभ

Next Post ≫

जन्मकैद सजाय तोकिएका फरार प्रतिवादी ४१ वर्षपछि पक्राउ

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क