Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ होङ्सी सिमेन्टका मजदुरको खसेर मृत्यु
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

होङ्सी सिमेन्टका मजदुरको खसेर मृत्यु

संसारपोस्ट संवाददाता · १७ बैशाख २०७७ · 0
होङ्सी सिमेन्टका मजदुरको खसेर मृत्यु
50
SHARES
ShareTweet


नवलपुर, १७ बैशाख । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका सर्दीमा रहेको होङ्सी सिमेन्ट कारखानामा काम गर्ने क्रममा आज (बुधबार)एक जना मजदुरको मृत्यु भएको छ ।
विनयी त्रिवेणी गाउँपालिका ४ निवासी २५ बर्षीय मदनदास श्रेष्ठको निधन भएको नवलपुर प्रहरीले जनाएको छ ।
कारखानाको दोस्रो तल्लामा काम गरिरहँदा उनी खसेर गम्भीर घाईते भएका थिए । गम्भीर घाईते श्रेष्ठको उपचारको लागि भरतपुर लैजादै गर्दा बाटोमा नै निधन भएको प्रहरीले जनाएको छ ।

≪ Previous Post

नेपालमा कोरोना सँक्रमितको संख्या ५८ पुग्यो

Next Post ≫

नवलपुर : सँक्रमित ३ जना सहित सातैजनाको रिपोर्ट नेगेटिभ

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क