Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ स्टार स्पोर्ट्स क्लब सैनामैना ७ द्धारा ४५ युनिट रगत संकलन
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

स्टार स्पोर्ट्स क्लब सैनामैना ७ द्धारा ४५ युनिट रगत संकलन

संसारपोस्ट संवाददाता · ११ बैशाख २०७७ · 0
स्टार स्पोर्ट्स क्लब सैनामैना ७ द्धारा ४५ युनिट रगत संकलन
100
SHARES
ShareTweet


बुटवल ११ बैशाख
रुपन्देहीको सैनामैनामा रहेको स्टार स्पोर्ट्स क्लब सैनामैना ७ लम्टियाले सामाजिक कार्य गरेको छ ।
विश्वभर कोरोना महामारीका रुपमा फैलिरहेको र सोका कारण रगत अभावमा कोही कसैले ज्यान गुमाउन नपरोस भनी आयोजित रक्तदान कार्यक्रममा ४५ जनाले रक्तदान गरको क्लवका अध्यक्ष खेमराज पोखरेलले बताउनु भयो ।
कृष्ण ज्ञवालीको संयोजकत्वमा भएको रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी प्रदेश नम्बर ५ का महासचिव कृष्ण पगेनी सामाजिक अभियान्ता लेखनाथ भण्डारी लगाएतले सहजिकरण गर्नु भएको थियो ।
रक्तदान कार्यक्रममा २३ जना नयाँ रक्तदाताले रक्तदान गरेको पनि संयोजक ज्ञवालीले बताउनु भयो ।
पहिलो पटक रक्त दान गर्नेहरुले आफुहरुलाई क्वले रक्तदानको महत्वका वारेमा जानकारी गराएपछि उत्साहित भएको बताएका थिए ।

≪ Previous Post

१९ जना एसपी एसएसपीमा बढुवा सिफारिस

Next Post ≫

प्रदेश पाँचको पाँचौ अबिधेशन अन्त्य

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क