Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ५ ≫ शिक्षिकाद्धारा अस्पतालमा जन्म दिन
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा सम्पन्न

श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा...

धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

शिक्षिकाद्धारा अस्पतालमा जन्म दिन

संसारपोस्ट संवाददाता · २७ असार २०७६ · 0
शिक्षिकाद्धारा अस्पतालमा जन्म दिन
40
SHARES
ShareTweet


बुटवल २७ असार
रुपन्देहीमा एक शिक्षीकाले आफ्नो जन्म दिन अस्पतालमा मनाउनु भएको छ् ।
ओमसतिया गाउपालिकामा रहेको श्रीराम जानकी आधारभूत विद्यालयको सहायक प्राचार्य तिर्था अर्यालले आफ्नो जन्मदिनअस्पतालका विरामीहरुसंग मनाउनु भएको हो् ।
शुक्रबार २९ औं जन्मदिन मनाउने क्रममा उहाँले भैरहवाको भिम अस्पतालमा रहेका ५५ जना विरामीलाई फलफुल बितरण तथा विरामीको कुरुवा, चिकित्सक र अन्य कर्मचारीलाई केक खुवाएर मनाउनु भयो ।
बुबा नन्दराम अर्याल र आमा रेनुका अर्यालको सुपुत्रीको रुपमा सैनामैना नगरपालिका वडा नं ५ बुद्धनगरमा जन्मनु भएकी अर्यालको झापाका सनत कुमार ओलीसंग बैबाहिक सम्बन्ध कायम भएको छ । शिक्षण पेशामा आबद्ध उहाँले विदाको समय पनि सामाजिक सेवामा क्रियासील भएर बिताउने गरेको अर्यालको साथी सरोज ठकुरीले बताउनु भयो ।
जन्मदिनको अवसरमा अस्पताल परिसरमा उहाँलाई शुभकामना दिदैं अस्पतालका इमरजेन्सी विभाग प्रमुख गोपाल उपाध्यायले अस्पतालमा रहेका विरामीकोलागी फलफुल बितरण कार्य अत्यन्तै प्रशसंनीय भएको बताउनु भयो । ‘नया पुस्ता रेष्टुरेन्ट र होटलहरुमा रमाईरहेको बेला अर्यालको कार्य उदाहरणीय देखियो ।
अस्पतालका विरामीलाई फलफुल बितरण गर्दा अत्यन्तै मन हर्षित भएको अर्यालले बताउनु भयो ।

≪ Previous Post

राज्यले गर्नुपर्ने काम भलाई कोषले गरेको छ ः मन्त्री गिरी

Next Post ≫

तरकारीको विषादी परीक्षणपछि मात्र रुपन्देहीमा गाडीको भन्सार पास

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क