Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ होटल व्यवसायी संघ रुपन्देहीद्धारा ६५ युनिट रगत संकलन
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

होटल व्यवसायी संघ रुपन्देहीद्धारा ६५ युनिट रगत संकलन

संसारपोस्ट संवाददाता · ८ बैशाख २०७७ · 0
होटल व्यवसायी संघ रुपन्देहीद्धारा ६५ युनिट रगत संकलन
80
SHARES
ShareTweet


बुटवल ८ बैशाख
होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीले सामाजिक उत्तरदाईत्व अन्तर्गत आयोजना गरेको रक्तदान कार्यक्रममा ६५ जनाले रक्तदान गरेका छन ।
रक्त संचार सेवा केन्द्र बुटवलमा सोमवार गरिएको रक्तदान कार्यक्रममा व्यवसायीको उल्लेख्य उपस्थिती रहेको थियो ।
कोरोना भाईरसले गर्दा विश्व नै आतकिंत भएको समयमा रक्तदान गरेर रगतको अभावमा कोही कसैको ज्यान जान नपरोस भन्ने भावनालाई मनन गरि कार्यक्रम आयोजना गरिएको संघका अध्यक्ष समुन्द्र जिसीले बताउनु भयो ।
संघका सहकोषाध्यक्ष चिरन्जीवी पोखरेलको संयोजकत्वमा भएको रक्तदान कार्यक्रममा संघका पुर्व अध्यक्ष महेन्द्र श्रेष्ठ, निवर्तमान अध्यक्ष मोदनाथ वेल्वासे, वरिष्ठ उपाध्यक्ष जीवन कुमार श्रेष्ठ, प्रथम उपाध्यक्ष वाबुराम गौतम द्धितृय उपाध्यक्ष रोमकान्त पाण्डे महासचिव माधव कुमार खनाल सचिव मोहनलाल पाण्डे कोषाध्यक्ष टंकप्रसाद पराजुली प्रकाश, संघका पुर्व सचिव लेखनाथ भण्डारी कार्यालय प्रमुख टिकाराम ज्ञवाली , संघका कार्यसमिति सदस्य तथा व्यवसायीहरुको सहभागिता रहेको थियो । रक्तदान गर्नेहरुलाई अध्यक्ष जिसी र संयोजक पोखरेलले प्रमाणपत्र प्रदान गर्नु भएको थियो ।


≪ Previous Post

रुपन्देही नृत्यकर्मी संघद्धारा घरबहाल छुटका लागि अपिल

Next Post ≫

बैंक तथा बित्तिय संस्थाले सरकारको निर्णय नमान्दा व्यवसायी समस्यामा परेको गुनासो

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क