Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ५ ≫ रोकिएको ट्रकमा कार ठोक्किदा एकजनाको मृत्यु
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रोकिएको ट्रकमा कार ठोक्किदा एकजनाको मृत्यु

संसारपोस्ट संवाददाता · २७ असार २०७६ · 0
रोकिएको ट्रकमा कार ठोक्किदा एकजनाको मृत्यु
60
SHARES
ShareTweet


नवलपरासी, २७ असार । पूर्व पश्चिम राजमार्ग अन्र्तगत नवलपरासीको सुनवल नगरपालिका वडा नम्वर १२ मा सडकमा रोकिराखेको ट्रकमा कार ठोक्किदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना गम्भिर घाइते भएका छन । विहीवारराति सवा ११ बजे पूर्वबाट पश्चिम तर्फ आउदै गरेको बा १६ च २७५१ नम्वरको कार सडकमा रोकिराखेको लु २ ख ३१२१ नम्वरको टकमा ठोक्किदा दुर्घटना भएको ५ नम्वर प्रदेश टाफिक प्रहरी कार्यालय बुटवलले जनाएको दुर्घटनामा गम्भिर घाइते भएका रुपन्देहीको तिलोत्तमा नगरपालिकाका अन्दाजी ४५ बर्षिय गोकर्ण पौडेलको लुम्विनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको छ । प्रहरीका अनुसार कारचालक बुटवल लक्ष्मिनगरका २८ बर्षिय सुरेश पोखरेलको बुटवल स्थित सिटी अस्पतालमा उपचार भई रहेको छ ।

≪ Previous Post

आज हरिशयनी एकादशी, घरघरमा तुलसीको बिरुवा सार्ने दिन

Next Post ≫

आजको राशिफल २०७६ असार २७ शुक्रबार

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क