Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ कोरोना बिरुद्ध टोलटोलमा विलचिङ पाउडर प्रयोग
रुपन्देहीको कञ्चनका भूमिहीनलाई लालपूर्जा वितरण, देशभरका भूमिहीनलाई सम्पत्तिको मालिक बनाउंछौं :अर्थमन्त्री पौडेल

रुपन्देहीको कञ्चनका भूमिहीनलाई लालपूर्जा वितरण,...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
कान्ति मावि ब्यवस्थापन समिति निर्वाचन : विपक्षी गठबन्धन बिजयी, एमाले उम्मेदवार पराजित

कान्ति मावि ब्यवस्थापन समिति निर्वाचन...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति स्वास्थ्य/शिक्षा · 1 hour ago
१३ लाख बढिको अबैध सामान रुपन्देही प्रहरीको नियन्त्रणमा

१३ लाख बढिको अबैध सामान...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

कोरोना बिरुद्ध टोलटोलमा विलचिङ पाउडर प्रयोग

संसारपोस्ट संवाददाता · ३ बैशाख २०७७ · 0
कोरोना बिरुद्ध टोलटोलमा विलचिङ पाउडर प्रयोग
60
SHARES
ShareTweet

श्यामलाल पोखरेल



बुटवल, ३ बैशाख । कोरोना भाइरसको संक्रमणबाट जोगिनका लागि नागरिकले हरेक प्रयास गर्दै आएका छन् । सरकारको निर्देशन अनुसार लकडाउनको पालना गरी घरमै बसेकाहरुले पनि कोरोनाबाट जोगिनका लागि आआफ्नै प्रयास गर्ने गरेका छन् । अहिले गाउँ शहरमा कोरोनाको सम्भावित सँक्रमणबाट बच्नका लागि सरसफाइ र किटनासक औषधी सडकदेखि घरआगनमा छर्कन थालिएको छ । तिलोत्तमा नगरपालिकाको विभिन्न टोल वस्तीमा कोरोना बिरुद्व विलचिङ पाउडर छर्कन थालिएको हो ।
बुधबार तिलोत्तमा वडानम्बर २ को शान्तिकुञ्ज पथको टोल वस्तीमा विलचिङ पाउडर छर्किएको छ । स्थानीय टोलवासीले आफ्नो सुरक्षा आफै गरौं भन्दै सडकदेखि घरको गेट र आँगनमा विलचिङ पाउडर छर्किएका छन् । कोरोनाको संक्रमणबाट आफु पनि बच्न र अरुलाइ पनि बचाउनु पर्छ भन्ने सन्देश दिने गरी किटनासक औषधीको रुपमा विलचिङ पाउडर छर्किएको स्थानीय भिमलाल भुसालले बताउनु भयो । आफ्नो सुरक्षाको लागि टोलवासीको आआफ्नो लगानीमा विलचिङ पाउडर खरिद गरी प्राविधिकको सहयोगमा छर्किएको लोकनाथ ज्ञवालीलले जानकारी गराउनु भयो ।
लगातार लकडाउन भएपनि विश्वभर फैलिएको कोरोना भाइरस संक्रमणमा कमी नआएपछि विलचिङ पाउडर छर्किन थालिएको हो । यतिबेला खानपिनमासमेत सर्वसाधारण नागरिकले सचेतता अपनाउन थालेका छन् ।

≪ Previous Post

कोरोना बिरुद्व तिलोत्तमाका टोलमा विलचिङ पाउडर छर्कदै

Next Post ≫

लकडाउन अवधीको ऋणको व्याज मिनाहा गर्न होटल तथा रेष्टुरेण्ट व्यवसायीको माग

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क