Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ भीम अस्पतालमा ३५ बेडको आइसोलेशन कक्ष
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

भीम अस्पतालमा ३५ बेडको आइसोलेशन कक्ष

संसारपोस्ट संवाददाता · १८ चैत्र २०७६ · 0
भीम अस्पतालमा ३५ बेडको आइसोलेशन कक्ष
60
SHARES
ShareTweet


भैरहवा, १८ चैत । भैरहवा स्थित भीम अस्पतालमा ३५ बेडको आइसोलेशन कक्ष बनाईएको छ । कोरोना भाइरस संक्रमितहरुलाई उपचार गर्ने तरिकाले अस्पताल भित्र बनाइएको आइसोलेशन कक्षमा भेण्टिलेटर र आईसियु गरी ३४ वटा बेड राखिएको छ ।
सुविधा सम्पन्न आईसोलेशन कक्षमा ३ वटा भेन्टिलेटर र ५ वटा आईसियु सहित ३५ वटा वेड राखिएको छ ।
भीम अस्पताल र अस्पताल भित्र बनाइएको आइसोलेशन कक्षको मंगलवार निरिक्षण गर्दै सामाजिक विकास मन्त्री सुदर्शन बरालले विरामीको उपचारमा कुनै कमी हुन नदिन स्वास्थ्यकर्मीहरुलाई निर्देशन दिनुभएको छ । सरकारले स्वास्थ्यकर्मीको सुरक्षाको लागि कुनै कसर बाँकी नराखेको बताउदै मन्त्री वरालले उच्च मनोवलकासाथ उपचारमा खटिन स्वास्थ्यकर्मीहरुलाई आग्रह गर्नुभयो ।
मन्त्री बरालले लुम्बिनी प्रादेशिक अस्पताल लगायत कोरोना विशेष अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीलाई आबश्यक पर्ने पिपिई, मास्क लगायतका स्वास्थ्य सामाग्री आबश्यकता अनुसार उपलब्ध गराएको बताउंदै स्वास्थ्य सामाग्रीमा कुनै कमी हुन नदिने बताउनु भयो ।

≪ Previous Post

कोरोना राहत कोषका लागि कृषि विकास बैंकद्वारा पाँच लाख सहयोग

Next Post ≫

सिद्धार्थनगरमा गरिब र विपन्न परिवारलाई राहत वितरण

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क