Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ धर्म/सस्कृति ≫ रोडा ढुङ्गा ब्यवसायी ज्ञवालीलाइ पत्नी शोक
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रोडा ढुङ्गा ब्यवसायी ज्ञवालीलाइ पत्नी शोक

संसारपोस्ट संवाददाता · १५ चैत्र २०७६ · 0
रोडा ढुङ्गा ब्यवसायी ज्ञवालीलाइ पत्नी शोक
60
SHARES
ShareTweet


बुटवल, १५ चैत । रोडा ढुङ्गा ब्यवसायी गोपाल ज्ञवालीलाई पत्नी शोक परेको छ । ज्ञवालीकी धर्मपत्नी कल्पना ज्ञवालीको शनिवार विहान ११ बजे बुटवल उपमहानगरपालिका–११, देबीनगर स्थित आफ्नै निवासमा ३८ बर्षको उमेरमा निधन भएको हो ।
नेपाल रोडा ढुङ्गा ब्यवसायी संघ प्रदेश ५ का अध्यक्ष, बुद्ध सामुदायिक टेलिभिजनका उपाध्यक्ष तथा बुटवल लन टेनिसका सचिब लगायत बिभिन्न सामाजिक संघ संस्थामा कृयाशिल ज्ञवालीकी धर्मपत्नी कल्पना बिगत ९ बर्षदेखि क्यान्सर रोगबाट ग्रसित हुनुहुन्थ्यो । स्वर्गीय ज्ञवालीको शनिवार नै रुरु क्षेत्र धाम गुल्मीको रिडीमा अन्तेष्टि गरिएको छ ।
संसारपोष्ट परिवार शोकको यस दःुखद घडीमा पत्नी शोकमा पर्नुभएका हाम्रा शुभेक्षुक गोपाल ज्ञवाली, मृतकका परिवारजन तथा आफन्तजन प्रति समबेदना र स्वर्गीय कल्पना प्रति श्रद्धाञ्जली अर्पण गर्दछ ।
यस्तै ब्यवसायी ज्ञवालीकी धर्मपत्नी कल्पनाको निधन प्रति विभिन्न राजनीतिक दल, सामाजिक संघसंस्था तथा ब्यक्तिहरुले हरुले दुःख ब्यक्त गरेका छन् ।
नेपाली काँग्रेस बुटवल उपमहानगर सभापति खेलराज पाण्डेले नेपाल रोडा ढुङ्गा ब्यवसायी संघ प्रदेश ५ का संयोजक तथा बुद्ध सामुदायिक टेलिभिजनका उपाध्यक्ष गोपाल ज्ञवालीकी धर्मपत्नी कल्पना ज्ञवालीको निधन प्रति दुःख ब्यक्त गर्दै समबेदना प्रकट गर्नुभएको छ ।
यस्तै बुद्ध सामुदायिक टेलिभिजनका अध्यक्ष ओम ज्ञवालीले पनि शोक बिज्ञप्ति जारी गरी मृतकका परिवारजनप्रति समबेदना र मृतात्माको चीर शान्तिको कामना गर्नुभएको छ । यसैगरी बुटवल उद्योग बाणिज्य संघका कार्यसमिति सदस्य नरिश्वर शर्माले पनि ज्ञवालीकी धर्मपत्नीको निधनको खबरले आफुलाई निकै मर्माहत वनाएको भन्दै शोक सन्तप्त परिवारजनमा समबेदना र मृतआत्माको चिर शान्तिको कामना गर्नुभएको छ ।

≪ Previous Post

२०७६ साल चैत १५ गते शनिवारको राशिफल

Next Post ≫

कोभिड–१९, लक डाउन, श्रमिक र राज्यको उत्तरदायित्व !

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क