Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ फिचर ≫ नवलपरासी र ओखलढुङ्गमा भएका दुर्घटनामा चारको मृत्यु
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा सम्पन्न

श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा...

धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

नवलपरासी र ओखलढुङ्गमा भएका दुर्घटनामा चारको मृत्यु

संसारपोस्ट संवाददाता · २५ असार २०७६ · 0
नवलपरासी र ओखलढुङ्गमा भएका दुर्घटनामा चारको मृत्यु
70
SHARES
ShareTweet


नवलपरासी, २५ असार । नवलपरासी र ओखलढुङ्गमा भएका अलग अलग दुर्घटनामा चार जनाको मृत्यु भएको छ ।
नवलपरासीको मध्यविन्दु नगरपालिका १० दुम्कीबास अरुणखोलाबीच जंगलमा मंगलवारराति भएको सवारी दुर्घटनामा एक जना सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ ।
प्रहरी चौकी अरुणखोलाका अनुसार राती जंगलमा रोकिराखेको ना ६ ख ५२०७ नम्बरको ट्रकसँग लु २२ प २८९९ नम्बरको मोटरसाइकल ठक्कर खाँदा मोटरसाइकल चालक पाल्पाको तिनाउ गाउँपालिका १ बस्ने २७ बर्षका भीमबहादुर छहरी मगरको मृत्यु भएको हो ।
यस्तै ओखलढुंगामा यात्रु बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् । काँकडभिट्टाबाट सोलुखुम्बुतर्फ जाँदै गरेको मे १ ख १८९१ नम्बरको बस बुधबार बिहान ३ बजेतिर सिद्धिचरण राजमार्गअन्तर्गत मानेभञ्ज्याङ गाउँपालिका–६ डढुवामा दुर्घटना भएको हो । मृत्यु हुनेहरुमा बसका चालक झपाका ४५ वर्षीय कृष्णबहादुर बस्नेत, दूधकुण्ड नगरपालिका–५ सोलुका ५२ वर्षीया माया थापा र सिन्धुली कमलामाइ नगरपालिकाकी अन्दाजी ३० वर्षीय लालबहादुर धामी रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गाडीमा सवार १६ जना घाइते भएका छन् ।

≪ Previous Post

टेलिकमले प्राकृतिक विपद्सम्बन्धी पूर्वजानकारी दिँदै

Next Post ≫

भोजपुरमा प्रहरी र विप्लव कार्यकर्ताबीच गोली हानाहान दुईको मृत्यु, एक घाइते

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क