Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ भलाई कोषद्वारा अत्यावश्यक बाहेकका सेवा बन्द
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

भलाई कोषद्वारा अत्यावश्यक बाहेकका सेवा बन्द

संसारपोस्ट संवाददाता · ९ चैत्र २०७६ · 0
भलाई कोषद्वारा अत्यावश्यक बाहेकका सेवा बन्द
60
SHARES
ShareTweet

भलाई कोषद्वारा अत्यावश्यक बाहेकका सेवा बन्द
बुटवल, ९ चैत । यातायात मजदूर तथा व्यवसायी भलाई कोष बुटवलले कोरोना भाइरसको जोखिम न्युनीकरणका लागि अत्यावश्यक बाहेकका सेवा बन्द गरेको छ । यही चैत ६ गतेदेखि कर्मचारीमा आलोपालो प्रणाली लागू गरेको कोषले चैत १० गतेदेखि लागू हुने गरी अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको हो ।
कोषको कार्यसमितिको बैठकले कोषले प्रदान गर्दै आएका सेवाहरु अहिलेको विषम परिस्थितमा घरमै बसेर पनि प्रदान गर्न सकिने र दुर्घटना लगायत बीमासँग सम्बन्धित कामहरु नरोकिने गरी अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको कोषका लेखा प्रमुख क्रृषि अर्यालले जानकारी दिनुभयो ।
अत्यावश्यक बाहेकका सेवा बन्द हुँदा भलाई कोष काट्ने काम भने नरोकिने पनि उहांले बताउनु भयो । सरकारले पनि अत्यावश्यक बाहेकका सेवा बन्द गरेकाले कोषले आफ्नो कार्यालयमा पनि सरकारको निर्णय कार्यान्वयन कोषका अध्यक्ष दिनेश फुल्लेलले बताउनु भयो ।
कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिले कोरोना संक्रमणको जोखिम हुने भन्दै लामो दुरीमा चल्ने सार्वजनिक यातायातमा रोक लगाएको छ भने अत्यावश्यक बाहेकका सेवा बन्द गरेको छ । सरकारी निर्णयको स्वागत गर्दै कोषले पनि आफ्नो तर्फबाट ऐक्यवद्धता जनाएको महासचिव योग गुरुङले बताउनुभयो ।

≪ Previous Post

रुपन्देहीका सुनचाँदी पसल बन्द

Next Post ≫

राजनीतिक दलहरुद्वारा कोरोना बिशेष अस्पतालको अवलोकन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क