Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ रुपन्देहीका सुनचाँदी पसल बन्द
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रुपन्देहीका सुनचाँदी पसल बन्द

संसारपोस्ट संवाददाता · ९ चैत्र २०७६ · 0
रुपन्देहीका सुनचाँदी पसल बन्द
40
SHARES
ShareTweet


वुटवल, ९ चैत । रुपन्देही सुनचाँदी व्यवसायी संघले विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणको जोखिमबाट बच्न आफ्नो व्यवसाय बन्द गर्न आग्रह गरेको छ ।
संघका अध्यक्ष एमवि विश्वकर्माले आईतबार एक प्रेस वक्तव्य जारी गरि सुनचाँदी व्यवसायी महासंघको केन्द्रीय समितिले समेत सरकारको निर्णयलाई समर्थन गरेकाले आईतबारदेखि नै व्यवसाय बन्द गरेर सुरक्षित हुन अपिल गर्नुभएको छ । ‘सुनचाँदी व्यवसायीहरुलाई आ आफ्नो व्यवसायिक प्रतिष्ठान बन्द गरि सुरक्षित हुन अनुरोध गरिन्छ’ संघद्वारा जारी वक्तव्यमा भनिएको छ । सुनचाँदी संवेदनशिल व्यवसाय भएकाले हाललाई व्यवसायिक र स्वास्थ्यको दृष्टिकोणले सुरक्षा सतर्कता अपनाउनुपर्ने भन्दै व्यवसाय बन्द गर्ने निर्णय गरिएको अध्यक्ष विश्वकर्माले बताउनु भयो । उहांका अनुसार रुपन्देहीमा ५ सय सुनचाँदी व्यवसायी छन् ।
नेपाल भारत खुल्ला सीमाका कारण अहिले सचेत नभएमा संक्रमण फैलिन सक्ने औल्याउदै विज्ञप्तिमा स्वास्थ्य उपचारको लागि आवश्यक सामाग्रीको उचित व्यबस्थापनमा ध्यान दिन समेत संघले सम्वन्धित पक्षलाई अपिल गरेको छ ।

≪ Previous Post

बौद्ध विश्वविद्यालय प्राध्यापक संगठनमा सल्लाहकार चयन

Next Post ≫

भलाई कोषद्वारा अत्यावश्यक बाहेकका सेवा बन्द

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क