Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ रोटरी स्टार्सद्वारा अपाङ्ग आश्रममा झुल वितरण
बुटवलमा चौथो लुम्बिनी प्रदेश स्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता

बुटवलमा चौथो लुम्बिनी प्रदेश स्तरीय...

अर्थ खेलकुद पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रोटरी स्टार्सद्वारा अपाङ्ग आश्रममा झुल वितरण

संसारपोस्ट संवाददाता · २३ फाल्गुन २०७६ · 0
रोटरी स्टार्सद्वारा अपाङ्ग आश्रममा झुल वितरण
60
SHARES
ShareTweet


बुटवल, २३ फागुन । रोटरी क्लब अफ लुम्बिनी स्टार्सले बुटवल उपमहानगरपालिका वडा नं. ११ स्थित नेपाल अपाङ्ग आश्रममा २२ थान झुल र सर्फ वितरण गरेको छ ।
शुक्रवार आश्रममा एक कार्यक्रमको आयोजना गरि आश्रमका सञ्चालक डोर बहादुर रामदामलाई झुल हस्तान्तरण गरिएको हो । गर्मी बढ्दै गर्दा लामखुट्टेको प्रकोप पनि बढेको र त्यसबाट डेंगु लगायतका रोग बढ्न सक्ने हुदा त्यसबाट बच्न सहयोग पुगोस भन्दै क्लबले निशुल्क झुल वितरण गरेको क्लबका अध्यक्ष यादव भण्डारीले बताउनु भयो ।
रोटरी क्लब अफ सेन्ट्रल बुटवलका अध्यक्ष राजेन्द्र कार्कीले झुल र सर्फ आश्रमका सञ्चालक रामदामलाई हस्तान्तरण गर्नु भएको थियो । सो अवसरमा बोल्दै कार्कीले रोटरी स्टार्सले स्थापनाको छोटो समयमा निकै राम्रो काम गरेको भन्दै समाजसेवालाई आदर्श मानेर अगाडी बढ्न आग्रह गर्नु भयो ।


क्लबका अध्यक्ष यादव भण्डारीको अध्यक्षता, क्लबका सदस्य विक्रम क्षेत्रीको सञ्चालनमा भएको कार्यक्रममा स्वागत क्लबका प्रेसिडेन्ट इलेक्ट बालकृष्ण पाण्डेले गर्नु भएको थियो ।
कार्यक्रममा रोट¥याक्ट क्लब अफ लुम्बिनी स्टार्सका संस्थापक अध्यक्ष विमल ढकाल, बुटवल जेसीसका अध्यक्ष राजिव गौतम, आश्रमका सञ्चालक डोरबहादुर रामदाम लगायतले बोल्नु भएको थियो ।

≪ Previous Post

उबासंघद्धारा मास्क बढी मुल्यमा बिक्रि गर्नेलाई कारवाहीको माग

Next Post ≫

घरेलु साना तथा औद्योगिक महोत्सवमा डान्स आईडल जारी

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क