Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ उबासंघद्धारा मास्क बढी मुल्यमा बिक्रि गर्नेलाई कारवाहीको माग
बुटवलमा चौथो लुम्बिनी प्रदेश स्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता

बुटवलमा चौथो लुम्बिनी प्रदेश स्तरीय...

अर्थ खेलकुद पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

उबासंघद्धारा मास्क बढी मुल्यमा बिक्रि गर्नेलाई कारवाहीको माग

संसारपोस्ट संवाददाता · २३ फाल्गुन २०७६ · 0
उबासंघद्धारा मास्क बढी मुल्यमा बिक्रि गर्नेलाई कारवाहीको माग
80
SHARES
ShareTweet


बुटवल, २३ फागुन
बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीले कोरोना भाईरस संक्रमणको जोखिमबाट बँच्नका लागि सचेत हुन आम नागरिकलाई आह्वान गरेको छ ।
संघले शुक्रबार एक बिज्ञप्ती जारी गरेर विश्वव्यापी रुपमा बढ्दै गएको कोरोनाको संक्रमण हुन नदिन सरकारका तर्फबाट पनि सजगता अपनाउन आग्रह गरेको हो ।
संघका अध्यक्ष खिमबहादुर हमालद्वारा हस्ताक्षरित विज्ञप्तीमा कोरोना भाईरसको जोखिम कम गर्नकालागि सरकारलाई हरउपाय अपनाउन आग्रह गरिएको छ भने आम नागरिकलाई पनि सजग हुन अपिल गरिएको छ । कोरोना भाईरसको संक्रमणबाट बच्नकालागि अति आवश्यक काम बाहेक, भिडभाडमा नजान, हात मिलाउनको साटो नमस्कार गर्न र आउँदै गरेको होली पर्वमा रंग नखेल्न समेत विज्ञप्ती मार्फत संघले आग्रह गरेको हो ।
कोरोना भाईरसको संक्रमणको प्रभाव बढ्दैजाँदा नेपालमा मास्कको पनि प्रयोग बढेको उल्लेख गर्दै यसको फाईदा नउठाउन समेत व्यापारीलाई आग्रह गरिएको छ । कोरोना भाईरस संक्रमण जोखिमको फाईदा उठाएर अहिले अत्यधिक प्रयोग भएको मास्कलाई लुकाउने तथा बढी मुल्यमा बिक्रि वितरण भएको भन्ने समाचार आएकाले सम्बन्धि व्यापारीलाई बढी मुल्यमा बिक्रि वितरण नगर्न तथा नगराउने आग्रह गरिएको छ ।
विज्ञप्ती मार्फत सम्बन्धित सरकारी निकायबाट अनुगमन गर्न र त्यस्तो भएको भए त्यस्ता व्यापारीलाई तत्काल कारवाही गर्न आग्रह गर्दै मास्क लुकाउने तथा बढी मुल्यमा बिक्रि वितरण गर्ने व्यबसायीलाई संघले कुनै प्रकारको संरक्षण नगर्ने समेत ध्यानाकर्षण गराईएको छ ।

≪ Previous Post

दीप बोर्डिङद्वारा४१ महिला कृषक सम्मानित

Next Post ≫

रोटरी स्टार्सद्वारा अपाङ्ग आश्रममा झुल वितरण

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क