Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ पक्राउ परेका कार्यकर्ता तत्काल रिहा गर्न माग
जनमत पार्टीकी लुम्बिनी प्रदेश सांसद गीता गुरुङद्वारा सांसद पदबाट राजीनामा

जनमत पार्टीकी लुम्बिनी प्रदेश सांसद...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
अबैध माटो उत्खनन् तथा ओसारप्रसा कार्यमा संलग्न जेसिवी र टिप्पर नियन्त्रणमा

अबैध माटो उत्खनन् तथा ओसारप्रसा...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशनद्वारा हिमाली जिल्लाका धार्मिक तथा पर्यटकीय क्षेत्रको अध्ययन अवलोकन

पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशनद्वारा हिमाली...

अर्थ धर्म/सस्कृति पर्यटन प्रदेश प्रदेश ४ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

पक्राउ परेका कार्यकर्ता तत्काल रिहा गर्न माग

संसारपोस्ट संवाददाता · २३ असार २०७६ · 0
पक्राउ परेका कार्यकर्ता तत्काल रिहा गर्न माग
70
SHARES
ShareTweet


नवलपरासी, २३ असार । क्रान्तिकारी युवा लिग नेपालका केन्द्रिय सदस्य इन्द्रबहादुर गुरुङलाई प्रहरीले पोखराबाट विना कारण पक्राउ गरेको भन्दै क्रान्तिकारी युवा लिग नेपाल प्रदेश ४ ले उनको रिहाईको माग गरेको छ । उनलाई क्रान्तिकारी युवा लिगको अधिवेशनको सहयोग पत्र फिर्ता लिन जाने क्रममा प्रहरीले गिरफ्तार गरेको थियो । अधिवेशनका लागि सहयोग जुटाउने क्रममा छाडेको पत्र सहयोग नगरेको ठाउँमा फिर्ता लिन जाने क्रममा उनलाई प्रहरीले पोखराबाट नियन्त्रणमा लिएको थियो ।
क्रान्तिकारी युवा लिग नेपाल प्रदेश ४ का संयोजक उत्तम थापाद्वारा जारी विज्ञप्तिमा गुरुङलाई अनायासै गिरफ्तार गरी उनीमाथि लगाईएको झुटा मुद्दा फिर्ता गरी तत्काल रिहा नगरिए कडा संघर्षमा उत्रिन बाध्य हुने चेतावनी दिइएको छ । त्यसैगरी विज्ञप्तिमा सरकारको पछिल्लो कदम विषादीयुक्त फलफूल र तरकारी निर्वाध रुपमा भित्र्याउन दिएको भन्दै सरकारको आलोचना समेत गरिएको छ ।

≪ Previous Post

आजको राशिफल २०७६ असार २३ सोमबार

Next Post ≫

मनसुन सक्रियः आगामी चार दिनसम्म देशका अधिकांश स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क