Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीमा पुनः चौहान
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीमा पुनः चौहान

संसारपोस्ट संवाददाता · १० फाल्गुन २०७६ · 0
नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीमा पुनः चौहान
70
SHARES
ShareTweet


बुटवल, १० फागुन
नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीको सातौ वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनले कृष्ण चौहान क्षेत्रीको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको छ । जसको उपाध्यक्षमा भिष्म केसी, महासचिव उदयराज भट्टराइ, सचिव प्रशन्न श्रेष्ठ, कोषाध्यक्ष तुलसा न्यौपाने सिह, सहकोषाध्यक्ष दिपेन्द्र भण्डारी तथा सदस्यहरु आकाश पन्त, अर्जुन प्रसाद पौडेल, हरप्रिसाद ज्ञवाली, युवराज बन्जाडे, भगवती अर्याल, कमल बहादुर थापा मगर, जानकी नेपाल चयन हुनु भएको छ । एक समारोहका बिच नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुको शनिबार नै पदस्थापन गरिएको निर्वाचन मण्डलका प्रमुख लक्ष्मण क्षेत्रीले बताउनु भयो ।
त्यस अघि प्रदेश नं ५ का अर्थ, पर्यटन, उद्योग समितिका सभापती दधिराम न्यौपानेले आम नागरिकलाई सहज र निशुल्क रगत उपलब्ध हुने ब्यवस्था सरकारबाट हुने बताउनु भयो । कार्यक्रममा बालरोग विशेषज्ञ डा.सन्तोष पोखरेल, रोटरी क्ल अफ तिनाउ बुटवलका संस्थापक अध्यक्ष देवि वाग्ले, केन्द्रीय अध्यक्ष प्रेम सागर कर्माचार्य, केन्द्रीय उपाध्यक्ष ध्रुव थपलिया, रक्त संचार केन्द्र बुटवलका सदस्य गोपाल ढकाल, लायन्स क्लब डिष्ट्रिक बि २ नेपालका एम्बेसडर अफ गभर्नर कपिल आचार्य, समाजका सचिव भीष्म केसीले रक्तदानको महत्वबारे प्रकाश पार्दै सामाजिक काममा सबै पक्षको योगदान जरुरी रहेको बताउनु भयो ।
संस्थाले स्थापना देखि आलसम्म ८ हजार २ सय बढी रगत संकलन गरि वितरण गरेको
छ ।

≪ Previous Post

ईच्छा भावना र मनले सुकुम्वासी वस्तीमा बन्यो शिवालय मन्दिर

Next Post ≫

स्थापना दिवसमा आम्दा अस्पतालका बिरामीलाई सहयोग

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क