Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ छोरीलाई करणी गरेको अभियोगमा फरार बुवा पक्राउ
बुटवलमा चौथो लुम्बिनी प्रदेश स्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता

बुटवलमा चौथो लुम्बिनी प्रदेश स्तरीय...

अर्थ खेलकुद पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

छोरीलाई करणी गरेको अभियोगमा फरार बुवा पक्राउ

संसारपोस्ट संवाददाता · ४ फाल्गुन २०७६ · 0
छोरीलाई करणी गरेको अभियोगमा फरार बुवा पक्राउ
70
SHARES
ShareTweet

बुटवल ४ फागुन
आफनै ८ वर्षिय छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा फरार बुवालाई ६ महिना पछि प्रहरीले पक्राउ गरेको छ ।
गत साउन २३ गते छोरीलाई करणी गरेको अभियोगमा छोरीकी आमाले प्रहरीमा दिएको किटानी जाहेरी पछि बुवा फरार रहेको थियो ।
तिलोत्तमा नगरपालिका वडा नम्बर १७ मा भएको उक्त घटनाका ४२ वर्षिय बुवालाई ईलाका प्रहरी कार्यालय बुटवलले पक्राउ गरेको प्रहरी नायव उपरिक्षक भिमलाल भटृराईले बताउनु भयो ।
मदीरा सेवन गरि छोरीलाई करणी गरेको बुवा भारतमा लुकिछिपी बस्ने लेवरकाम गर्ने गरेको र नेपाल आएको सुचनाका आधारमा प्रहरीले पक्राउ गर्न सफल भएको प्रनाउ भटृराईले बताउनु भयो ।

≪ Previous Post

दीप गायन तारामा १० जना अन्तिम चरणका लागि छनोट

Next Post ≫

खेलकुदको विकासका लागि सरकारले भौतिक पुर्वाधारमा जोड दिन जरुरी: सभामुख घर्ती

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क