Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ अबैध सामान वरामद गरी भन्सार चलान
निवर्तमान प्रधानमन्त्री ओली र लेखकसहित ५ जनालाई बिदेश जान रोक,उपत्यका छाड्न आयोगको अनुमति लिनुपर्ने

निवर्तमान प्रधानमन्त्री ओली र लेखकसहित...

प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
पाल्पाको तानसेन–तम्घास सडक खण्डमा भ्यान दुर्घटना हुँदा १४ जना घाइते

पाल्पाको तानसेन–तम्घास सडक खण्डमा भ्यान...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
दशैं बिदामा पनि बुटवल हस्पिटल प्रा. लि. ले सेवा दिने

दशैं बिदामा पनि बुटवल हस्पिटल...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

अबैध सामान वरामद गरी भन्सार चलान

संसारपोस्ट संवाददाता · २६ माघ २०७६ · 0
अबैध सामान वरामद गरी भन्सार चलान
60
SHARES
ShareTweet


भैरहवा, २६ माघ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले जिल्लाका बिभिन्न स्थानवाट भन्सार छली अबैधरुपमा नेपाल तर्फ ल्याउंदै गरेको डेढ लाख बराबरका सामाग्री फेला पारी बरामद गरेको छ ।
प्रहरीले खाद्यान्न सामाग्री, लत्ता कपडा, तथा साउण्ड बक्स लगायतका सामान समेत गरी १ लाख ३ हजार ४७५ रुपैयाँको सामान बरामद गरी आवश्यक कारवाहीका लागि आज भैरहवा भन्सार कार्यालय बेलहिया पठाइएको जनाएको छ ।
यस्तै जिल्लावाट खटिएको प्रहरी टोलीले रुपन्देहीको रोहिणी गाउँपालिका वार्ड नं.–३ बाट क्वारेण्टाइन जाँच नगराई ल्याएको ५६ गोटा बोइलर कुखुरा समेत बरामद गरेको छ ।


४२ हजार मूल्यका बोइलर कुखुरा आवश्यक कारवाहीका लागि पशु क्वारेण्टाइन कार्यालय बेलहिया पठाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एबं प्रवक्ता प्रहरी नायव उपरिक्षक खडकबहादुर खत्रीले जानकारी दिनुभयो ।

≪ Previous Post

बुद्धको सन्देशवाट विश्वमा नेपालको पहिचान

Next Post ≫

मानव सेवा आश्रमको महायज्ञमा तीन करोड बढी संकलन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क