Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ ट्याङ्करको ठक्करबाट रुपन्देहीमा युवतीको ज्यान गयो
शँकरनगर सामुदायिक वनमा कृषि वन नर्संरी तथा जलवायु परिवर्तन सम्वन्धि कार्यशाला

शँकरनगर सामुदायिक वनमा कृषि वन...

अर्थ पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
बुटवलका संस्थागत विद्यालयमा अध्ययनरत ३४४ जना विद्यार्थीले पाउने भए निःशुल्क छात्रवृत्ति

बुटवलका संस्थागत विद्यालयमा अध्ययनरत ३४४...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
धनुषामा वडा अध्यक्ष यादवको गोली हानी हत्या

धनुषामा वडा अध्यक्ष यादवको गोली...

अपराध प्रदेश प्रदेश २ प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

ट्याङ्करको ठक्करबाट रुपन्देहीमा युवतीको ज्यान गयो

संसारपोस्ट संवाददाता · १० पुष २०७६ · 0
ट्याङ्करको ठक्करबाट रुपन्देहीमा युवतीको ज्यान गयो
60
SHARES
ShareTweet


बुटवल, १० पुस । सिद्धार्थ राजमार्ग अन्तर्गत बेलहिया–बुटवल सडक खण्डको भलवारिमा ट्याङ्करको ठक्करबाट एक युवतीको ज्यान गएको छ । रुपन्देहीको भलवारी चोकमा लु १ ख ६४१६ नम्बरको तेल बोक्ने ट्याङ्करले साइकल यात्रीलाई ठक्कर दिँदा तिलोत्तमा नगरपालिका –७ समावेशी टोल बस्ने १६ वर्षिया रश्मी न्यौपानेको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
भलवारीस्थित नेपाल आयल निगमको डिपोबाट तेल खाली गरेर निगम डिपोबाट सडकमा निस्किदै गरेको ट्याङ्करले पश्चिम तर्फबाट आउँदै गरेको दुई जना सवार साइकललाई ठक्कर दिएको थियो । ट्याङ्करले ठक्कर दिँदा न्यौपानेको घटनास्थलमै मृत्यु भएको छ र साइकलमै सवार सोही स्थानकी ३१ बर्षिय भोजकुमारी केसी गम्भीर घाइते भएकी प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरिक्षक खड्ग बहादुर खत्रीका अनुसार घाईते केसीलाई मणिग्रामस्थित क्रिमशन अस्पतालमा प्राथमिक उपचार पछि थप उपचारका लागि काडमाडौ रिफर गरिएकोे छ । ट्याङ्कर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको पनि उहांले जानकारी दिनुभयो ।

≪ Previous Post

रुपन्देही व्यापार संघमा सल्लाहाकार र सदस्य मनोनयन

Next Post ≫

मन्त्रीले गाली गलौज गरेको भन्दै मुख्यमन्त्रीलाई ज्ञापन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क