Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ अर्घाखाँची बस दुर्घटना अपडेट १९ को मृत्यु ः १० जनाको सनाखत
बुटवलमा चौथो लुम्बिनी प्रदेश स्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता

बुटवलमा चौथो लुम्बिनी प्रदेश स्तरीय...

अर्थ खेलकुद पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

अर्घाखाँची बस दुर्घटना अपडेट १९ को मृत्यु ः १० जनाको सनाखत

संसारपोस्ट संवाददाता · १२ मंसिर २०७६ · 0
110
SHARES
ShareTweet


बुटवल १२ मंसिर

अर्घाखाँचीमा बुधवार भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १९ पुगेको छ ।
बस दुर्घटनामा परि मृत्यु भएका मध्ये सनाखत हुनेहरुको नामावली यस प्रकार रहेको छ ।

१,बसधनी सितगंगा नगरपालिका–२ का सन्तबहादुर बस्नेत
२ बसका चालक कपिलवस्तुका बसन्त भनिने ओमबहादुर थापा
३ सन्धिखर्क–७ का शिवलाल भट्टराई,
४ बलराम भट्टराई,
५माया पुरी
६ मोनिकाखड्का,
७भूमिकास्थान–९ का शैलेश थापा,
८सन्धिखर्क १० का छविलाल गैरे,
९गुल्मी धुरकोट २ का सशस्त्र प्रहरी जवान राजकुमार महत
१०कपिलवस्तु चपर गाउँकी सीता बस्नेत को परिचय खुलेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

≪ Previous Post

लायन्स क्लव अफ बुटवल युथले गर्यो मधुमेहको परिक्षण

Next Post ≫

बस दुर्घटनामा मृत्यु भएका १९ कै सनाखत, मुख्य मन्त्रीद्धारा शोक ब्यक्त

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क