Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ सिन्धुपाल्चोक बस दुर्घटनामा ज्यान गुमाउनेको सँख्या १२ पुग्यो
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

सिन्धुपाल्चोक बस दुर्घटनामा ज्यान गुमाउनेको सँख्या १२ पुग्यो

संसारपोस्ट संवाददाता · २४ आश्विन २०७६ · 0
सिन्धुपाल्चोक बस दुर्घटनामा ज्यान गुमाउनेको सँख्या १२ पुग्यो
80
SHARES
ShareTweet


काठमाण्डौ २४ असोज
सिन्धुपाल्चोक बस दुर्घटनामा ज्यान गुमाउनेको सख्या १२ पुगेको छ । शुक्रबार बिहान ८ बजे इन्द्रावती गाउँपालिकाको बडहरेबाट काठमाडौंका लागि गुडेको बा २ ख २७१५ नम्बरको बस भोटसिपाको तिखु मोडमा दुर्घटना भएकको थियो ।
दुर्घटनामा गम्भीर घाइते १३ जनाको काठमाडौंस्थित ट्रमा सेन्टर र बाँकीलमई धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।
बस खसेको खबर पाउनासाथ सिडिओ, गृह मन्त्रालयको सुरक्षा महाशाखा र नेपाली सेनालाई अनुरोध गरेर आधा घण्टाभित्रै हेलिकोप्टर व्यवस्था गरेको थियो। घाइतेमध्ये अधिकांशको टाउको र कम्मरमा चोट लागेको छ । प्रत्यक्षदर्शीका अनुसार बस ब्रेक फेल भएपछि सडकबाट करीब दुईसय मिटर तल खसेको थियो । मोड काटेपछि सजिलो बाटोबाटै बस पल्टिएको स्थानीय लले जानकारी दिएका हुन् । घटनास्थलमा सात जना र धुलिखेल अस्पतालमा ५ जनाको मृत्यु भएको थियो । घाइतेमध्ये १३ जनाको नेपाली सेनाको एमआई १७ र अर्को निजी कम्पनीको हेलिकप्टरले ६ जना घाइतेको उद्धार गरेको थियो । दुर्घटनामा ५० बढी घाइते छन् । बाँकीको मिनि ट्रकबाट पनि उद्धार गरिएको थियो । ओभरलोड र कच्ची बाटो नै दुर्घटनाको कारण मान्न सकिन्छ । । दसैँ मनाएर काठमाडौं फर्किएका यात्रु दुर्घटनामा परेका हुन् ।

≪ Previous Post

संघिय प्रहरी र प्रदेश प्रहरीमा कुनै भिन्नता हुदैनः मुख्य मन्त्री पोखरेल

Next Post ≫

दुर्घटनामा ज्यान गुमाएकाको मुक्तिकालागि सिद्धबाबामा नारायणवली पाठ

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क