Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ कांग्रेस नगर समितिको वैठक सम्पन्न
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा सम्पन्न

श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा...

धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

कांग्रेस नगर समितिको वैठक सम्पन्न

संसारपोस्ट संवाददाता · १३ आश्विन २०७६ · 0
कांग्रेस नगर समितिको वैठक सम्पन्न
50
SHARES
ShareTweet

बुटवल १३ असोज ।
नेपाली कांग्रेस बुटवल उपमहानगर समितिको वैठक सम्पन्न भएको छ । बैठकले पार्टिको विधान अनुशार भर्खर चयन हुनु भएका प्रदेश समितिक पदाधिकारीहरुलाई वधाई ज्ञापन गरेको छ ।त्यसैगरि जागरण अधियानमा केन्द्रिय प्रतिनिधिका रुपमा खटिएका प्रतिनिधिहरुप्रति कृतज्ञता व्यक्त गरिएको नगर सचिम ज्योती भण्डारीले बताए । नगर सभापती खेलराज पाण्डेको अध्यक्षतामा भएको वैठकमा दोस्रो चरणको जागरण अभियानमा खटिएका सबैलाई धन्यवाद ज्ञापन गरिएको छ । हालै नेपाली कांग्रेस क्षेत्र न २ को क्षेत्रिय सचिमा चयन हुनु भएका हरि लम्शाल, क्षेत्र न ३ मा चयन हुनु भएका मातृका यादव, क्षेत्र २ प्रदेश क को क्षेत्रिय सभापती माधवलाल देवकोटा तथा क्षेत्र २ ख को क्षेत्रिय सभापतीमा निर्वाचित परशुराम ढकाल,तथा क्षेत्र ३ प्रदेश ख को क्षेत्रिय सभापती कृष्ण विष्टलाई बधाई ज्ञापन गरिएको हो ।

≪ Previous Post

बिपि विचारको क्षेत्र र नगर समिति विस्तार

Next Post ≫

लोक दोहोरी प्रतिष्ठानद्वारा बाल गृहलाई सहयोग

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क