Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ बिपि विचारको क्षेत्र र नगर समिति विस्तार
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा सम्पन्न

श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा...

धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बिपि विचारको क्षेत्र र नगर समिति विस्तार

संसारपोस्ट संवाददाता · १३ आश्विन २०७६ · 0
बिपि विचारको क्षेत्र र नगर समिति विस्तार
70
SHARES
ShareTweet


बुटवल १३ असोज ।
बिपि विचार राष्ट्रिय समाज रुपन्देहीले क्षेत्रिय र नगर समिति गठनलाई तिब्रता दिएको छ । सोहि नीति अनुशार आईतबार विवि विचार समाज क्षेत्रिय समिति क्षेत्र न ५ को कार्य समिति विस्तार गरेको छ । साथै सैनामैना नगर समितिले पनि पुर्णता पाएको छ । समाजका जिल्ला अध्यक्ष शरद भट्टराई सहितको जिल्ला नेतृत्वले क्षत्रिय समिति र नगरसमितिलाई विचार गरेको हो ।
यस अघि नै चयन भैसकेकाका क्षेत्रिय सभापती रण बहादुर खनालले कार्य समितिलाई पुर्णता दिएको जानकारी दिए । जस अनुशार समितिको उपसभापतीमा अशोक गोसामी, सचिवमा चुडामणी पौडेल , कोषाध्यक्षमा अब्दुल करिम र सहसचिवमा राजेन्द्र यादव चयन भएका छन् ।
त्यसैगरि क्षेत्रिय समितिका सदस्यहरुमा चन्द्र ब. राना,रोशन थापा, तुल्सा भुषाल, सुख्खु मल्लाह, गिता पौडेल, कोल ब. क्षेत्री,खेम ब सुनार,मञ्जु न्यौपाने रहेका छन् । त्यसैगरि सदस्यहरुमा सखिल मुसलमान, विष्णु पाण्डे रमा गौतम, लक्ष्मण श्रीस, नारायण अर्याल ,चन्द्रीका प्रसाद वि.क.शशि सापकोटा, यम बहादुर थापा रहेका छन् ।
त्यसैगरि यस अघि नै मनोनित सैनामैना नगर सभापती कृष्ण प्रसाद पोख्रेलले पनि आफ्नो कार्य समिति विस्तार गरेको जानकारी दिएका छन् । नगरसमितिको उपसभापतीमा दामोदर ढकाल, सचिवमा चुरामणी भुषाल, कोषाध्यक्षमा टिकाराम न्यौैपाने र सहसचिवमा हरी गौतम चयन भएका छन् । समितिको सदस्यहरुमा भोजराज पाण्डे, दुर्गा थापा, पिताम्बर ज्ञवाली, क्यूवहादुर हमाल, शर्मिला सुनार, माधव भट्टराई, शारदा पोखेल, रुपा खनाल, ईश्वर तिवारी, लखन चौधरी,युवराज पाण्डे, धनराज चौधरी, हिरालाल पौडेल र लाल बहादुर विश्वकर्मा रहेका छन् । समिति विस्तारका क्रममा समाजका जिल्ला अध्यक्ष शरद भट्टराई, सल्लाहकार हरि न्यौपाने, विष्णु पोख्रेल, जिल्ला सचिव कृष्ण पोख्रेल लगायतले विपिको विचार र सिद्धान्तलाई जनस्तरसम्म पुर्याउनका लागि यो संगठनवाट महत्वपुर्ण भुमिका रहने बताएका थिए ।

≪ Previous Post

बुटवलमा दशैं सस्तो बजार सुरु

Next Post ≫

कांग्रेस नगर समितिको वैठक सम्पन्न

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क