Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ गुल्मीका पहिरो प्रभावितलाई आर्थिक सहयोग
बुटवलमा चौथो लुम्बिनी प्रदेश स्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता

बुटवलमा चौथो लुम्बिनी प्रदेश स्तरीय...

अर्थ खेलकुद पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

गुल्मीका पहिरो प्रभावितलाई आर्थिक सहयोग

संसारपोस्ट संवाददाता · ११ भाद्र २०७६ · 0
गुल्मीका पहिरो प्रभावितलाई आर्थिक सहयोग
50
SHARES
ShareTweet


बुुटवल, ११ भदौ । गुल्मी सेवा समाज कतारको समन्वय तथा ठूलोलुम्पेक, अस्लेवा मचाकोट कतार समाजको पहलमा संकलन गरिएको २ लाख २८ हजार नगद विभिन्न ठाउँका पहिरो प्रभावितको राहत तथा पुनस्थापनका लागि प्रदान गरिएको छ ।
संकलित रकम मध्ये सतवती गाउँपािलका वडा नं ३ का वडाअध्यक्ष रुकवहादुर रानालाई १ लाख २७ हजार रुपैयाँ, सत्यवती –४ लिम्घाका लागि ६१ हजार रुपैयाँ, पहिरोबाट क्षतिग्रस्त सिद्ध प्राविलाई २० हजार रुपैयाँ र कालीगण्डकी गाउँपालिकालाई २० हजार रुपैयाँ हस्तान्तरण गरिएको कार्यक्रमका संयोजक श्रीप्रसाद थापाले जानकारी दिनुभयो ।


सत्यवती गाउँपालिकामा गएको पहिरोमा परी १३ जनाको ज्यान गएको थियो भने दर्जनौ परिवार अहिले पनि विस्थापित भई अस्थायी शिविरमा आश्रय लिईरहेका छन् । प्रभावितहरुलाई थोरै भएपनि राहत पुगोस भनेर युवाहरुको पहलमा राहत रकम संकलन गरिएको संयोजक थापाले वताउनु भयो ।
कतारमा रोजगारी गर्ने भिम तरामु, तारा कुंवर, कुमार राहादी, दिपक राहादी, खोमा सिंजापति, विक्रम तरामु, श्रीप्रसाद थापा लगायतका युवाहरुले राहत संकलन अभियान संचालन गरेका थिए ।

≪ Previous Post

सबैको घरमा ‘दीपावली हुने गरी’ राजधानी टुंगो लगाइन्छ : मुख्यमन्त्री पोखरेल

Next Post ≫

भ्रमण वर्ष सफल बनाउन बहस र छलफल जरुरी

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क