Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ वेष्ट कस्मेटिक उद्योगद्धारा विक्रेतासंग छलफल
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा सम्पन्न

श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा...

धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

वेष्ट कस्मेटिक उद्योगद्धारा विक्रेतासंग छलफल

संसारपोस्ट संवाददाता · ११ भाद्र २०७६ · 0
वेष्ट कस्मेटिक उद्योगद्धारा विक्रेतासंग छलफल
50
SHARES
ShareTweet


बुटवल ११ भाद्र
बुटवलको वेष्ट कस्मेटिक उद्योगले बिक्रेताहरुसंग उत्पादनका वारेमा अन्तरक्रिया गरेको छ । बुटवलमा रहेको उद्योगले आफ्नो होलसेल बिक्रेताहरुलाई एकै स्थानमा राखेर उत्पादलित बस्तुको वारेमा समग्रपक्षका वारेमा छलफल गरेको हो । सो अवसरमा उद्योगका तर्फबाट होलसेल बिक्रेताहरुलाई सम्मान समते गरिएको थियो । उद्योगका संचालक तथा प्रवन्ध निर्देशक शान्ती शर्माले उपभोक्ताहरुको चाहना अनुसार वस्तुको उत्पादन गर्न सकेमा सफलता मिल्ने बताउदै गुनासा र सुझाव दिन आग्रह गर्नु भयो ।
उहाँले स्थानिय उद्योगलाई प्रथमिकता दिएर उत्साह प्रदान गरिदिएकोमा केही गर्नुपर्छ भन्ने भावना जाग्रित भएको बताउनु भयो । सो अवसरमा कस्मेटिक व्यवसायी सघका अध्यक्ष अब्दुल सलामतले गुणस्तर र ग्राहकको चाहना अनुसार उत्पादित वस्तुले बजारमा स्थान बनाउने बताउनु भयो । उहाँले स्थानिय र स्वदेशि उत्पादनलाई आफुहरुको साथ र सहयोग रहने बताउनु भयो । कार्यक्रम प्रमुख अतिथि यमकान्ती तिमिल्सीना र निरज पोख्रेलले महिलाले संचालन गरेका उद्योगलाई प्रोत्साहन गर्नु पर्नेमा जोड दिनु भएको थियो ।

≪ Previous Post

आजको राशिफल ( ११ भदौ २०७६ बुधवार)

Next Post ≫

सबैको घरमा ‘दीपावली हुने गरी’ राजधानी टुंगो लगाइन्छ : मुख्यमन्त्री पोखरेल

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क