Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ रुपन्देहीको सियारीमा परालले ढाकेको अवस्थामा महिलाको शव फेला, हत्या गरि फालिएको आंशका
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रुपन्देहीको सियारीमा परालले ढाकेको अवस्थामा महिलाको शव फेला, हत्या गरि फालिएको आंशका

संसारपोस्ट संवाददाता · ८ फाल्गुन २०८१ · 0
रुपन्देहीको सियारीमा परालले ढाकेको अवस्थामा महिलाको शव फेला, हत्या गरि फालिएको आंशका
120
SHARES
ShareTweet

बुटवल । रुपन्देहीको सियारीमा एक महिलाको हत्या गरी फालिएको अवस्थामा शव फेला परेको छ । सियारी गाउँपालिका–२ भगदरी स्थित बेथरी सडकखण्डको किनारमा अन्दाजी ४५ वर्षीया महिलाको शव फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डिएसपी) सुरज कार्कीका अनुसार टाउकोमा ढुङ्गा प्रहार गरी महिलाको हत्या गरिएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । डिएसपी कार्कीका अनुसार मृतक महिलाको टाउकोमा चोट देखिएका कारण टाउकोमा ढुङ्गा प्रहार गरी हत्या भएको हुन सक्ने अनुमान गरिएको छ ।

महिलाको पहिचान हुन बाँकी रहेको र घटनाका बारेमा प्रहरीले सुक्ष्म रुपमा अनुसन्धान सुरु गरिरहेको सूचना अधिकारी कार्कीले बताउनुभयो ।

विहिबार विहान साढे ११ बजे परालले ढोकेको अवस्थामा सडक किनारको गहुं खेतमा शव फेला परेपछि स्थानीयले प्रहरीलाई जानकारी दिएका थिए ।

≪ Previous Post

बुटवलमा जारी मेयर कप अन्तरविद्यालय फुटबल : क्वाटरफाइनलको समिकरण पुरा, भोली सेमिफाइनल

Next Post ≫

प्रधानमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय छनोट : रूपन्देही र दाङ फाइनलमा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क