Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ सोह्र छत्तिस कुलोमा खसेर बुटवलमा ४ वर्षीया बालिकाको मृत्यु
शँकरनगर सामुदायिक वनमा कृषि वन नर्संरी तथा जलवायु परिवर्तन सम्वन्धि कार्यशाला

शँकरनगर सामुदायिक वनमा कृषि वन...

अर्थ पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
बुटवलका संस्थागत विद्यालयमा अध्ययनरत ३४४ जना विद्यार्थीले पाउने भए निःशुल्क छात्रवृत्ति

बुटवलका संस्थागत विद्यालयमा अध्ययनरत ३४४...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
धनुषामा वडा अध्यक्ष यादवको गोली हानी हत्या

धनुषामा वडा अध्यक्ष यादवको गोली...

अपराध प्रदेश प्रदेश २ प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

सोह्र छत्तिस कुलोमा खसेर बुटवलमा ४ वर्षीया बालिकाको मृत्यु

संसारपोस्ट संवाददाता · ३ आश्विन २०८१ · 0
सोह्र छत्तिस कुलोमा खसेर बुटवलमा ४ वर्षीया बालिकाको मृत्यु
90
SHARES
ShareTweet

बुटवल । कुलोमा खसेर बुटवलमा एक बालिकाको ज्यान गएको छ । बुटवल–११ तिनकुने बस्ने ४ वर्षीया विविशा खरेलको कुलोमा खसेर मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ती बालिकाको बुटवल स्थित सोह्र छत्तिस कुलोमा खसेर मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक विजयराज पण्डितका अनुसार विविशा बिहीबार बिहान पौने १२ बजेतिर खेल्ने क्रममा कुलोमा खसेकी थिइन् । बालिकाको उद्धार गरी उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएको थियो ।
उनको उपचारको क्रममा दिउँसो मृत्यु भएको प्रहरी प्रमुख पडिण्तले जानकारी दिनुभयो । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

≪ Previous Post

कालोपट्टी बाँधेर संविधानको विरोध गरेको आरोपमा कावासोतीबाट एकजना पक्राउ

Next Post ≫

रुपन्देही प्रहरीद्वारा ६ लाख बढिको भन्सार छलीको सामान बरामद

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क