Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ बुटवल उद्योग वाणिजय संघमा ड्राईभिङ बस्तुगत समिति गठन
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बुटवल उद्योग वाणिजय संघमा ड्राईभिङ बस्तुगत समिति गठन

संसारपोस्ट संवाददाता · ५ पुष २०८० · 0
बुटवल उद्योग वाणिजय संघमा ड्राईभिङ बस्तुगत समिति गठन
80
SHARES
ShareTweet

बुटवल । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीमा ड्राईभिङ बस्तुगत समिति गठन गरिएको छ । मंगलबार संघका उद्योग उपाध्यक्ष सुरज भट्टराईको अध्यक्षतामा बसेको बस्तुगत बैठकले कविन्द्रमान श्रेष्ठको सभापतित्वमा नयाँ कार्यसमिति गठन गरिएको हो ।
उक्त वस्तुगत समितिको उपसभापतिमा श्रीधर अर्घाली, सचिवमा रामबहादुर रायमाझी, कोषाध्यक्षमा कृष्ण देवकोटा तथा सदस्यहरुमा भुपराज सापकोटा, खुमबहादुर खड्का, विश्वास कुवँर, गीता अर्याल पन्त र मनोज दर्नाललाई चयन गरिएको संघका कार्यसमिति सदस्य बस्तुगत समितिका समन्वयकर्ता लक्ष्मण ज्ञवालीले जानकारी गराउनु भयो ।

≪ Previous Post

बैंकका कर्मचारी प्रकाश बुटवल फुलवारीमा झुण्डिएको अवस्थामा फेला

Next Post ≫

जातीय मुक्ति समाज रुपन्देहीले मनायो ३६ औँ स्थापना दिवस

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क