Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ बैंकका कर्मचारी प्रकाश बुटवल फुलवारीमा झुण्डिएको अवस्थामा फेला
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बैंकका कर्मचारी प्रकाश बुटवल फुलवारीमा झुण्डिएको अवस्थामा फेला

संसारपोस्ट संवाददाता · २ पुष २०८० · 0
बैंकका कर्मचारी प्रकाश बुटवल फुलवारीमा झुण्डिएको अवस्थामा फेला
80
SHARES
ShareTweet

बुटवल । बुटवलको एक बैङ्कका कर्मचारी बुटवल फुलबारीमा झुण्डीएको अवस्थामा फेला परेका छन् । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक(डिएसपी) दानबहादुर थापाका अनुसार बुटवलको फुलवारी स्थित मणिमुकुन्द सेन उद्यानको रुखमा शाइन रेसुङ्गा बैंकमा कार्यरत प्रकाश शर्मा झुण्डिएको अवस्थामा फेला परेको बताउनुभयो ।
प्रहरी नायव उपरीक्षक थापाका अनुसार आज बिहान फुलवारीको एक रेष्टुरेन्टमा खाजा नास्ता खाएका शर्मा केहीबेर पछि पार्कको एकान्त स्थानमा रहेको रुखमा पासो लगाएर झुण्डिएको अवस्थामा फेला परेका थिए । शर्मा बुटवलको ट्राफिकचोक स्थित शाइन रेसुङ्गा बैंकको कर्जा शाखामा कार्यरत रहेका थिए ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख डीएसपी थापाले घटनाका विषयमा अनुसन्धान सुरु गरिएको जानकारी गराउनु भयो । आँशु उपनामले परिचित प्रकाशले बेलाबेलामा कविता समेत लेखेर वाचन गर्ने गर्दथे ।

≪ Previous Post

कान्ति माध्यमिक बिद्यालयको ७० औं बार्षिकउत्सवमा सम्मान तथा पुरस्कार बितरण

Next Post ≫

बुटवल उद्योग वाणिजय संघमा ड्राईभिङ बस्तुगत समिति गठन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क