Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ बुटवल उद्योग वाणिज्य संघमा टुर एण्ड ट्राभल्स बस्तुगत समिति गठन
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बुटवल उद्योग वाणिज्य संघमा टुर एण्ड ट्राभल्स बस्तुगत समिति गठन

संसारपोस्ट संवाददाता · २ पुष २०८० · 0
बुटवल उद्योग वाणिज्य संघमा टुर एण्ड ट्राभल्स बस्तुगत समिति गठन
100
SHARES
ShareTweet

बुटवल ।  बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीमा टुर एण्ड ट्राभल्स बस्तुगत समिति गठन गरिएको छ । आईतबार संघका उद्योग उपाध्यक्ष सुरज भट्टराईको अध्यक्षतामा बसेको बस्तुगत बैठकले अञ्जनकुमार श्रेष्ठको सभापतित्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

बस्तुगत समितिको उपसभापतिमा बरुण ज्ञवाली तथा सदस्यहरुमा गणेश भट्टराई, दिवाकर पिया, बिराट श्रेष्ठ, बाबुराम आचार्य, मञ्जु गिरी रहनु भएको संघकी कार्यसमिति सदस्य तथा  बस्तुगत समितिकी समन्वयकर्ता रेनु श्रेष्ठले जानकारी गराउनु भयो । त्यस्तै बस्तुगत समितिको सल्लाहकारमा सञ्जय बजिमय, कुलचन्द्र पाण्डे, अनिलमान श्रेष्ठ, सागर अधिकारी र प्रदिपप्रसाद उदयलाई चयन गरिएको छ ।

≪ Previous Post

नेपाल जेसीजको अध्यक्षमा रविन पोखरेल निर्वाचित (सूचिसहित)

Next Post ≫

कान्ति माध्यमिक बिद्यालयको ७० औं बार्षिकउत्सवमा सम्मान तथा पुरस्कार बितरण

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क