Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ बुटवलको कालिकानगरमा गुडिरहेको ट्रकमा  आगोलागी
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बुटवलको कालिकानगरमा गुडिरहेको ट्रकमा  आगोलागी

संसारपोस्ट संवाददाता · २९ श्रावण २०८० · 0
बुटवलको कालिकानगरमा गुडिरहेको ट्रकमा  आगोलागी
50
SHARES
ShareTweet

बुटवल । बुटवलको कालिकानगरमा गुडिरहेको ट्रकमा  आगो लागेको छ । कालिकानगरको कालिका पेट्रोल पम्प अगाडी सोमबार दिउंसो करिव पौने २ वजेतिर उक्त ट्रकमा  आगो लागेको हो ।

सिद्दार्थ राजमार्गको पश्चिम तर्फ  पेट्रोल पम्प अगाडि सर्भिसलेनबाट बुटवलतर्फ जांदै गरेको अवस्थामा  प्रदेश २– ०३–१११ ख २५११ नम्बरको ट्रकमा  एक्कासी आगोलागी भएको हो । ट्रकमा  आगो लागेपछि स्थानीय, प्रहरी र सडक यात्रीले पानी प्रयोग गरेर आगो निभाएका हुन् । आगो नियन्त्रणमा आइसके पछि बुटवल उपमहानगरपालिकाको दमकल आएको थियो ।

आगोलागिबाट ट्रकको अगाडिको भागमा पुरै  क्षती भएपनि मानवीय क्षती भने नभएको प्रहरीले जानकारी गराएको  छ ।

≪ Previous Post

आज देशैभर बढी पानी पर्ने प्रक्षेपण, न्यूनचापीय रेखा नेपालको अझै नजिक

Next Post ≫

बुटवलका निजी तथा संस्थागत विद्यालयहरूको शुल्क निर्धारण

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क