Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ सैनामैनाबाट लागु औषध खैरो हेरोईन सहित ४ जना पक्राउ
तिलोत्तमामा ३५ औं झरना रनिङ शिल्ड फुटबल शुरु : उद्घाटन खेलमा सम्पूर्ण युवा क्लब विजयी

तिलोत्तमामा ३५ औं झरना रनिङ...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
चीनसंगको मित्रताबाट लाभ लिन नेपाल चुक्यो : प्रदेश प्रमुख शेरचन

चीनसंगको मित्रताबाट लाभ लिन नेपाल...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
बुटवल उद्योग वाणिज्य संघमा चुनावी सरगर्मी : हरिप्रसाद अर्यालको समावेसी समूहद्वारा उम्मेदवारी घोषणा

बुटवल उद्योग वाणिज्य संघमा चुनावी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

सैनामैनाबाट लागु औषध खैरो हेरोईन सहित ४ जना पक्राउ

संसारपोस्ट संवाददाता · ९ श्रावण २०८० · 0
सैनामैनाबाट लागु औषध खैरो हेरोईन सहित ४ जना पक्राउ
90
SHARES
ShareTweet

सालझण्डी । ईलाका प्रहरी कार्यालय सालझण्डी, रुपन्देहीले लागु औषध खैरो हेरोईन सहित ४ जनालाई पक्राउ गरेको छ ।
सैनामैना नगरपालिका वडा नं. १० सालझण्डी बजारमा लागु औषध खैरो हेरोईनको खरिद बिक्री कारोवार भईरहेको छ भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले २५६० मिलिग्राम लागु औषध खैरो हेराइन सहित ४ जनालाई पक्राउ गरेको हो ।
प्रहरीले साउन ८ गते सोमबार सैनामैना नगरपालिका वडा नं.१० सालझण्डी बजार स्थित ड्याम साईडमा लागु पदार्थ खरिद बिक्री गरिरहेको अबस्थामा कञ्चन गाउँपालिका वडा नं.५ बस्ने बर्ष १८ को प्रतिक थापा, सैनामैना नगरपालिका वडा नं.१० बस्ने बर्ष २६ को पट भन्ने सुनिल थारू, सोही स्थान बस्ने बर्ष २८ को जिसस भन्ने जित बहादुर दर्लामी र बर्ष २५ को डि के भन्ने दिनेश कुमार पुन समेतलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट ३२ थान पुडियामा २५६० मिली ग्राम लागु औषध खैरो हेरोईन बरामद भएको प्रहरीले जनाएको छ ।

≪ Previous Post

बुटवलबाट चोरी भएको मोटरसाइकल सहित चोरी गर्ने ब्यक्ति कपिलवस्तुबाट पक्राउ

Next Post ≫

वित्तिय संघीयता बारे विश्व बैंकले सार्वजनिक ग¥यो प्रतिवेदन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क