Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ बुटवलबाट चोरी भएको मोटरसाइकल सहित चोरी गर्ने ब्यक्ति कपिलवस्तुबाट पक्राउ
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बुटवलबाट चोरी भएको मोटरसाइकल सहित चोरी गर्ने ब्यक्ति कपिलवस्तुबाट पक्राउ

संसारपोस्ट संवाददाता · ९ श्रावण २०८० · 0
बुटवलबाट चोरी भएको मोटरसाइकल सहित चोरी गर्ने ब्यक्ति कपिलवस्तुबाट पक्राउ
100
SHARES
ShareTweet

बुटवल । ईलाका प्रहरी कार्यालय वुटवल रुपन्देहीले बुटवलबाट मोटरसाईकल चोरी गर्ने व्यक्तिलाई मोटरसाइकल सहित कपिलवस्तुबाट पक्राउ गरेको छ ।
यही साउन ७ गते राती अन्दाजी ८ बजेको समयमा बुटवल उप–महानगरपालिका वडा नं. ११ देवीनगर रंगशाला स्थित घरमा पार्किङ गरी राखेको भिम बहादुर खासुको १५० सिसीको लु ३५ प १६२८ नं.को पल्सर मोटरसाईकल चोरी भएको थियो ।
प्रहरीले उक्त चोरी भएको मोटरसाइकल खोजतलास गर्ने क्रममा साउन ८ गते जिल्ला कपिलबस्तु, कपिलवस्तु नगरपालिका वडा नं. ६ गोबरी निवासी लोक बहादुर वि.क.ले चोरी गरी चलाउदै गरेको अबस्थामा जिल्ला प्रहरी कार्यालय कपिलबस्तुले फेला पारी मोटरसाइकल सहित वि.क.लाई पक्राउ गरी ईलाका प्रहरी कार्यालय बुटवलमा बुझाएको थियो ।
मोटरसाइकल चोरी गर्ने वि.क.लाई चोरी सम्बन्धि कसूरमा रुपन्देही जिल्ला अदालतबाट म्याद थप लिई थप अनुसन्धान भई रहेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

≪ Previous Post

नेपाल प्रेस युनियन रुपन्देहीको माग :मापदण्डका आधारमा महासंघको सदस्यता देउ 

Next Post ≫

सैनामैनाबाट लागु औषध खैरो हेरोईन सहित ४ जना पक्राउ

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क