Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ शान्ति सुरक्षाको माग गर्दै तिलोत्तमा उद्योग वाणिज्य संघ तिलोत्तमा नगरपालिकामा
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

शान्ति सुरक्षाको माग गर्दै तिलोत्तमा उद्योग वाणिज्य संघ तिलोत्तमा नगरपालिकामा

संसारपोस्ट संवाददाता · ३ श्रावण २०८० · 0
शान्ति सुरक्षाको माग गर्दै तिलोत्तमा उद्योग वाणिज्य संघ तिलोत्तमा नगरपालिकामा
100
SHARES
ShareTweet
तिलोत्तमा । तिलोत्तमा उद्योग वाणिज्य संघ, रुन्देहीले उद्योगी ब्यवसायीहरुलाई निर्वाध तथा सुरक्षित रुपमा आफ्नो उद्योग ब्यवसाय सञ्चालन गर्न पाउने अधिकारको प्रत्याभूति दिलाउन माग गरेको छ । संघले नगरमा शान्ति सुरक्षा कायम गर्ने र उद्योगी ब्यवसायीको संरक्षण गर्ने दायित्व स्थानीय सरकार तथा नगरपालिकाको भएकाले यस तर्फ ध्यान दिन नगरपालिकाको ध्यानाकर्षण गराउंदै तिलोत्तमा नगरपालिकामा ज्ञापन पत्र बुझाएको छ ।
तिलोत्तमा ११ गाईघाटका निर्माण ब्यवसायी गोविन्द प्रसाद अधिकारीको निवासको पार्किङ्गमा राखिएका जे।सी।भी।,भ्याक्कु र टेक्टरमा आपराधिक समूहबाट भएको आगजनी र उद्योगी ब्यवसायीलाई आतंकित बनाएको घटना प्रति निजि क्षेत्रको प्रतिनिधिमूलक संस्था तिलोत्तमा उद्योग वाणिज्य संघले भ्रत्सना गर्दै शान्ति सुरक्षाको भरपर्दो प्रवन्ध मिलाउन नगरपालिकासंग आग्रह गरेको छ ।
संघका अध्यक्ष गुणनिधि भण्डारी९माधव० को नेतृत्वमा नगरपालिका गएको संघको प्रतिनिधि मण्डलले यही श्रावण १ गते सोमबार विहान करिव २ः३० वजे भएको आगजनीको घटनाको जानकारी गराउंदै शान्ति सुरक्षाको भरपर्दो ब्यवस्था मिलाउन माग गर्दै नगर प्रमुख रामकृष्ण खाँणलाई बुधबार दिउसो ज्ञापन पत्र बुझाएको हो ।
संघका अध्यक्ष भण्डारी र महासचिव राजकुमार पाण्डेद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा यस्ता खालका आपराधिक क्रियाकलापका कारण उद्योगी र ब्यवसायीहरुले यस क्षेत्रमा उद्योग ब्यवसाय गर्न नसकी विस्थापित हुनुपर्ने अवस्था आउन सक्ने भएकाले शान्ति सुरक्षाको प्रवन्ध मिलाउन सम्वन्धित निकायसंग अपिल गरिएको छ । संघले उक्त घटनाको यथाशिघ्र छानविन गरी आपराधिक क्रियाकलापमा संलग्न दोषीमाथि कडा कारवाही गर्न  तिलोत्तमा नगरपालिका, प्रहरी प्रशासन र राज्यको ध्यानाकर्षण गराएको छ ।
≪ Previous Post

पेस्तोल फायर गरी फरार अभियुक्त पक्राउ

Next Post ≫

‘मर्निङ अफर’ले लुम्बिनी केबलकारमा पर्यटक बढे

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क