Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ गोबर्धन गाई फार्मको सार्वजनिक सुनुवाइ
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

गोबर्धन गाई फार्मको सार्वजनिक सुनुवाइ

संसारपोस्ट संवाददाता · ८ असार २०८० · 0
गोबर्धन गाई फार्मको सार्वजनिक सुनुवाइ
50
SHARES
ShareTweet

मणिग्राम । रूपन्देहीको तिलोत्तमा ९ जीवमार्ग स्थित गोबर्धन गाई फार्म प्रा.लि.को सार्वजनिक सुनुवाई कार्यक्रम आज सम्पन्न भएको छ ।
नेपाल सरकार कृषि तथा पशुपंक्षी विकाश मन्त्रालयको लाइभस्टक सेक्टर इनोवेशन (एन एल एस आई पी) को पूरक अनुदान सहयोग प्राप्त “स्वच्छ दुध उत्पादनको लागि व्यवसायिक गाई पालन” उप आयोजनाबीच सम्झौता भई हालसम्मका गतिविधि बारे सो अवसरमा जानकारी गराइएको थियो ।

फार्मका सञ्चालक घनश्याम पाण्डेयको अध्यक्षतामा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा हालसम्म फार्मले गरेका गतिविधि र खर्चको विवरण फार्मका व्यवस्थापक भरतराज पाण्डेयले सार्वजनिक गर्नुभयो ।
गोमा शर्माको सञ्चालनमा भएको कार्यक्रममा बोल्दै तिलोत्तमा –९ का वडाध्यक्ष धु्रव न्यौपानेले नगरपालिकाको तर्फबाट पनि कृषि तथा पशु विकाशका लागि सहयोगका कार्यक्रम रहेको जानकारी दिनुभयो ।
कार्यक्रममा युवा कृषि उद्यमी भेषराज पाण्डेय, विश्वशान्ति विद्यालयका प्रधानाध्यापक डोलराज पाण्डेय, स्थानीय प्रतिक गाई फार्मका सञ्चालक लिलानाथ पाठक, हुमा इण्टिग्रेटेड लाइभस्टकका सञ्चालक अर्जुन पाण्डेय, थारू भैंसी फार्मका सञ्चालक गौतम प्रसाद चौधरी लगायतले कृषि विकाशबाटै राष्ट्रिय विकाश हुने बताउनुभएको थियो ।

≪ Previous Post

उद्योग ब्यापार संघको पाचौं स्थापना दिवस

Next Post ≫

पर्यटन प्रबद्र्धनका लागि सिद्धार्थ होटल संघको टोली श्रीलंका प्रस्थान

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क